४० करोड लगानीमा टायर उत्पादन सुरु

लगानीमैत्री वातावरणको पर्खाइमा बसेका उद्योगी व्यवसायीहरूले उद्योगमा लगानी बढाउन थालेका छन् । कतिपय नयाँ उद्योगले उत्पादनसमेत सुरु गरेका छन् । मोरङको कटहरीमा ४० करोडको लगानीमा स्थापित ग्रिन टायर उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ ।

सम्बन्धित सामग्री