सप्तरी २ मा १८ हजार बढी मतान्तरले सिके राउत विजयी

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।...

सम्बन्धित सामग्री

सप्तरी –२ बाट सिके राउत विजयी, पराजित भए उपेन्द्र

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन्। राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै विजयी भएका हुन्। राउतले  ३५०४२ मत पाए भने अध्यक्ष यादवले १६९७९ मत ल्याएका छन्।

सप्तरी २ मा सिके राउत गन्न बाँकी मतभन्दा दोब्बरले अघि

पृथकतावादी गतिविधि छाडेर मूलधारको राजनीतिमा आउनुभएका सिके राउत सप्तरी २ मा पहिलो प्रयासमै लोकप्रिय मतसहित विजय हुने निश्चित भएको छ । ८ हजार हाराहारीको मतगणना हुन बाँकी रहँदा राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १५ हजार ५ सय ५१ मतान्तरले पछि पार्नुभएको छ । यहाँ ६४ हजार ५६० मत खसेको थियो । जसमध्ये ५६ …

सप्तरी–२ मा सिके राउत दोब्बरभन्दा बढी मतले अगाडि

सप्तरी । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं-२ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहेका छन् । पछिल्लो मतपरिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनामा उम्मेदवार राउतले १३ हजार सात सय […] The post सप्तरी–२ मा सिके राउत दोब्बरभन्दा बढी मतले अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सप्तरी २ मा सिके राउत दोब्बरभन्दा बढी मतले अगाडि

सप्तरी - सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहनुभएको छ । पछिल्लो मत परिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनामा उम्मेदवार राउतले १३ हजार सात सय ५९ मत प्राप्त गर्दा यादवले भने ६ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको छ । राउतको छ हजार आठ सय आठ मत बढी छ । तेस्रो स्थानमा रहनुभ...

सप्तरी–२ मा यादव भन्दा सिके राउत १६ सय मतले अगाडी

काठमाडौं, ५ मंसिर । पछिल्लो मतपरिणाम अनुसार सप्तरी–२ मा जनमत पार्टीका चन्द्रकान्त (सिके) राउतले सुरुवाती देखि नै अग्रता लिएका छन् । राउत निकटतम प्रतिद्धन्द्धी उपेन्द्र यादवभन्दा १६३४ मतान्तरले अगाडी छन् । राउतले २४०२ मत प्राप्त गरेका छन् भने यादवले ७६८ मत ल्याएका छन् ।

सप्तरी–२ मा सिके राउत अगाडि, उपेन्द्र यादव तेस्रो

सप्तरी - सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ६ सय २९ मत ल्याएर अगाडि हुनुहुन्छ। त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादवको ५९ मत छ। प्रारम्भिक मतगणनामा उहाँ तेस्रो स्थानमा हुनुहुन्छ। लोकतान्त्रिक समाजवादी पाटी नेपालका जयप्रकाश ठाकुर १ सय ६९ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ।

डा. सिके राउत : प्रतिकूल चुनावी गणित, विकल्प खोजिरहेका मतदाताको आशा

‘स्वराज’को नारा लगाएर नेपाली राजनीतिमा आएका ३६ वर्षीय डा. सिके राउत सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । एक दशक लामो राजनीतिक अनुभव र संगठनको बलमा उनी चुनावी मैदानमा छन् । जनमत पार्टीको अध्यक्ष रहेका राउत सप्तरी, महदेवाका स्थायी बासिन्दा हुन् । बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट विद्यावारिधि गरेका राउतले अमेरिकामा काम गरे । राजनीति गर्ने उद्देश्यले […]

सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी

सप्तरी- सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) को उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् […]

सिके राउत उपेन्द्रको क्षेत्रबाट चुनाव लड्ने

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ बाट चुनाव लड्ने भएका छन्। सप्तरी–२ मा घर भएका राउत सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार...

उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्दै सिके राउत

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिके राउतले सप्तरी–२ बाट चुनाव लड्ने भएका छन्। जनमत पार्टीका अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेको पार्टी प्रवक्ता चन्दन सिंहले जानकारी दिए । सिंहका अनुसार राउतको घर पनि सोही क्षेत्रमा पर्छ। गत स्थानीय चुनावमा यो क्षेत्रका केही वडामा जनमत […] The post उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्दै सिके राउत appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.