डा. सिके राउत : प्रतिकूल चुनावी गणित, विकल्प खोजिरहेका मतदाताको आशा

‘स्वराज’को नारा लगाएर नेपाली राजनीतिमा आएका ३६ वर्षीय डा. सिके राउत सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । एक दशक लामो राजनीतिक अनुभव र संगठनको बलमा उनी चुनावी मैदानमा छन् । जनमत पार्टीको अध्यक्ष रहेका राउत सप्तरी, महदेवाका स्थायी बासिन्दा हुन् । बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट विद्यावारिधि गरेका राउतले अमेरिकामा काम गरे । राजनीति गर्ने उद्देश्यले […]

सम्बन्धित सामग्री

भक्तपुरको महायज्ञमा नेताहरुको ओइरो

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, चर्चित गायक प्रकाश सपुतसम्मकाे बाक्लो उपस्थिति हुँदै आएको महायज्ञ शनिबार सम्पन्न भएको छ।...

भक्तपुरको महायज्ञमा नेताहरुको ओइरो

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, चर्चित गायक प्रकाश सपुतसम्मकाे बाक्लो उपस्थिति हुँदै आएको महायज्ञ शनिबार सम्पन्न भएको छ।...

सिके राउत मन्त्री नबन्ने, अब्दुल खानको नेतृत्वमा जनमत सरकारमा जाँदै

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सरकारमा नजाने भएका छन् । उनले पार्टीका उपाध्यक्ष अब्दुस खानको नेतृत्वमा आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी दिएका छन् ।  सरकारमा सहभागी दलहरूलाई मन्त्रालय बाडफाँड...

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन

४ पुस, जनकपुरधाम । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो । जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको छ । राउत […]

मूलधारको राजनीतिमा ‘युटर्न’ डा. राउतको संसद यात्रा, को हुन् डा. सिके राउत ?

–राजु विश्वकर्मा/अरुणकुमार यादव- सप्तरी, ७ मङ्सिर (रासस) : विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न हुनुभएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाउनुभएको हो । डा राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र […]

मूलधारको राजनीतिमा ‘युटर्न’ डा राउतको संसद यात्रा

विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न हुनुभएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाउनुभएको हो । डा राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सप्तरी …

जनमत पार्टीले गर्‍यो राष्ट्रपतिविरुद्ध प्रदर्शन

जनकपुरधाम – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेको छ। सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजार सडकखण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फिर्ता गरेकी छन्। जसको […]

सिके राउत उपेन्द्रको क्षेत्रबाट चुनाव लड्ने

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ बाट चुनाव लड्ने भएका छन्। सप्तरी–२ मा घर भएका राउत सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार...

जनमत पार्टीका सप्तरीका  संयोजकसहित १४ कार्यकर्ता पक्राउ

हातहातमा लाठी लिएर बजार तथा यातायात बन्द गर्न उत्रिएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीका १४ कार्यकर्तालाई प्रहरीले सप्तरीको विभिन्न स्थानबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव...

देश विकासका लागि भ्रष्टाचार रोक्नुपर्छ : डा सिके राउत

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताएका छन् ।   सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा आज जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभामा उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेमा जोड दिए । उनले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको बताए । कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जन...