सप्तरी–२ मा सिके राउत दोब्बरभन्दा बढी मतले अगाडि

सप्तरी । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं-२ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहेका छन् । पछिल्लो मतपरिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनामा उम्मेदवार राउतले १३ हजार सात सय […] The post सप्तरी–२ मा सिके राउत दोब्बरभन्दा बढी मतले अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सिके राउत मन्त्री नबन्ने, अब्दुल खानको नेतृत्वमा जनमत सरकारमा जाँदै

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सरकारमा नजाने भएका छन् । उनले पार्टीका उपाध्यक्ष अब्दुस खानको नेतृत्वमा आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी दिएका छन् ।  सरकारमा सहभागी दलहरूलाई मन्त्रालय बाडफाँड...

सिके राउत पनि पुगे बालकोट

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक चलिरहेका बेला अध्यक्ष राउत पनि बालकोट पुगेका हुन्। नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला राउतलाई नेताहरूले बैठकस्थलबाटै फोन गरेर बोलाएका हुन्। राउत नेतृत्वको जनमत पार्टीसँग ६ सिट रहेको छ ।

सिके राउत पनि पुगे बालकोट

जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन्। नयाँ सत्ता गठबन्धनको तयारी भइरहेका बेला राउत पनि बालकोट वार्तामा पुगेका हुन्।...

बालकोट पुगे सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट  पुगेका छन्। एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा सरकार गठबारे चार पार्टीबीच छलफल भइरहेका बेला राउत पनि बालकोट पुगेका हुन्।  बालकोट बैठकमा माओवादी केन्द्रका अध्यक्ष...

सिके राउत पनि बालकोटमा

१० पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छन् । ओली निवास छिर्दै गर्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि […]

सिके राउत फराकिलो मतान्तरले विजयी

सप्तरी क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत फराकिलो मतान्तरले विजयी हुनुभएको छ । मतगणनामा सुरुआतदेखि नै अग्रता लिनुभएका राउतले ३५ हजार ४२ मत प्राप्त गरी १८ हजार ६३ मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवले १६ हजार नौ सय …

सप्तरी २ मा १८ हजार बढी मतान्तरले सिके राउत विजयी

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।...

पूर्व स्वास्थ्यमन्त्री यादवभन्दा सिके राउत दोब्बर बढी मतले अघि

जनता समाजवादी पार्टीका यादवलाई ९६४ मतले पछि पार्दै जनमत पार्टीका उम्मेदवार सिके राउत १ हजार ६३४ मतका साथ पहिलो स्थानमै छन्।

सिके राउत उपेन्द्रको क्षेत्रबाट चुनाव लड्ने

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ बाट चुनाव लड्ने भएका छन्। सप्तरी–२ मा घर भएका राउत सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार...

सिके राउत नेतृत्वको जनमत पार्टीले जित्यो एक नगरपालिका

तराई मधेसमा सशस्त्र गतिविधि गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय निर्वाचनमा पहिलोपटक एक नगरपालिकामा जित निकालेको छ । मूलधारको राजनीतिमा आएको दुई वर्षपछि जनमत पार्टीले स्थानीय निर्वाचनमा सफलता प्राप्त...