पृथकतावादी गतिविधि छाडेर मूलधारको राजनीतिमा आउनुभएका सिके राउत सप्तरी २ मा पहिलो प्रयासमै लोकप्रिय मतसहित विजय हुने निश्चित भएको छ । ८ हजार हाराहारीको मतगणना हुन बाँकी रहँदा राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १५ हजार ५ सय ५१ मतान्तरले पछि पार्नुभएको छ । यहाँ ६४ हजार ५६० मत खसेको थियो । जसमध्ये ५६ …