प्रचण्डलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारेमा हामीलाई धर्मसङ्कट पर्‍याे : प्रवक्ता खतिवडा

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । आज सोमवारदेखि सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बिचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेका बताउनुभयो । उहाँले वामपन्थीहरूको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताउनुभयो ।  ...

सम्बन्धित सामग्री

चौधरी थुनामुक्त नभएसम्म सरकारलाई नाउपाले समर्थन नगर्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले थुनामा रहेका रेशम चौधरी र अरूण चौधरीलाई रिहाइ गर्ने ग्यारेन्टी नभएसम्म सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने भएको छ । मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा सुदूरपश्चिम सरकारलाई समर्थन दिने विषयमा छलफल भएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले बताएका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले सरकारको थुनामा […]

सुदूरपश्चिममा सरकार बनाउन नागरिक उन्मुक्तिले तत्काल कसैलाई समर्थन नगर्ने

सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि निर्णायक तहमा रहेको नागरिक उन्मुक्ति पार्टीले तत्काल कसैलाई पनि समर्थन नगर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेता कार्यकर्ताको रिहाइको माग नागरिक उन्मुक्तिले गरेको छ ।ती नेता कार्यकर्तालाई रिहाई नगरी प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टी सुदूरपपिश्चम संसदीय दलका नेता रामेश्वर चौधरीले बताए । ‘केन्द्रमा अहिले हाम्रो पार्टीले सरकारसँग छलफल गरिरहेको

वामदेवको पार्टीले कसैलाई पनि समर्थन नगर्ने

वामपन्थी नेता तथा नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफ्नो पार्टीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताएका छन् ।नेता गौतमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताहरूलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न भन्दै कुनैपनि पार्टीलाई समर्थन गर्ने नीति नरहेको बताएका हुन् ।गौतमले सत्ता र विपक्षी दुवै गठबन्धनले बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावना विरुद्ध भएको भन्दै उनीहरुका कृयाकलापल

एमालेले कमल थापालाई समर्थन नगर्ने, मकवानपुर १ मा रामेश्वरले पाए टिकट

२१ असोज, हेटौंडा । नेकपा एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन नगर्ने भएको छ । थापा एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवार हुन चाहन्थे । तर एमालेले प्रतिनिधिसभा दुबै र प्रदेशसभाको चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । एमालेले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जिल्ला ईन्चार्ज रामेश्वर रानालाई टिकट दिएको […]

अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने

काठमाडौं- ल्याटिन अमेरिकी मुलुकहरू अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने भएका छन् । रुसी समाचार संस्था तासले जनाएअनुसार रुसको राजधानी मस्कोमा रहेका ती मुलुकका नियोगले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने जनाएका हुन् । एक भर्चुअल कार्यक्रममा रुसका लागि अर्जेन्टाइन राजदूत एदुआर्दो एन्टोनियो जुइनेले यस्ता प्रतिबन्धहरु अर्थहीन रहेको बताएको तासले जनाएको छ । […]

महाभियोगमा हस्ताक्षर नगर्ने जनमोर्चाको पनि समर्थन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा हस्ताक्षर नगरेको राष्ट्रिय जनमोर्चाले पनि सो प्रस्तावमा समर्थन गर्ने भएको छ । सो पार्टीको तर्फबाट एकमात्र सांसद दुर्गा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा महाभियोग प्रस्तावमा पार्टीको समर्थन रहेको स्पष्ट गरिएको छ । ‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको छ । त्यो महाभियोग प्रस्ताव दर्ता हुने बेलामा हाम्रो पार्टीसित सम्पर्क वा समन्वय हुन नसकेको हुनाले राष्ट्रिय जनमोर्

एमाले स्थायी कमिटी बैठक : सरकारलाई समर्थन नगर्ने निर्णय

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ।शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलमा बसेको बैठकले यो निर्णय गरेको हो। बैठकमा ओली पक्ष नेताहरूको मात्र उपस्थिति रहेको थियो।सर्वोच्च अदालतको परामादेशले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेका छन्। उनले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने कानुनी व्‍यवस्था छ।संसद् पुनःस्थापना गरेसँगै राष्ट्रपति विद्यादेवी

बोस्नीया एण्ड हर्जगोविनाले भन्यो– हाम्रो समर्थन इजरायललाई छैन

एजेन्सी। बोस्नीया तथा हर्जगोविनाले पछिल्ला दिन इजरायलले प्यालेस्टाइनमाथि गरेको आक्रमणको समर्थन नगर्ने जनाएको छ। इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले हिजो आक्रमणको समर्थन गरेकोमा अमेरिका, बोस्नीया तथा हर्जगोभिनालगायत २५ देशलाई ट्वीटरमार्फत धन्यवाद दिएका थिए। त्यसको जवाफमा आज बोस्नीया तथा हर्जगोविनाका विदेशमन्त्री बिसेरा तुर्कोविचले आफ्नो देशले इजरायलको समर्थन नगरेको र नगर्ने बताएकी हुन्। उनले आफ्नो देश प्यालेस्टाइन जनताको पक्षमा रहेको बताएकी छिन्।

अब अमेरिकाले यमनमा युद्धको समर्थन नगर्ने, बाइडेको विदेश नीतिमा परिवर्तन

अमेरिकाले यमनमा आफ्ना सहयोगीको आक्रामक कारवाहीको समर्थन अब नगर्ने भएको छ । यमन पछिल्लो ६ वर्षदेखि युद्धको विध्वंश झेलिरहेको  छ जसमा १ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको बताइएको छ । विदेश नीतिमाथि आफ्नो पहिलो ठूलो भाषणमा राष्ट्रपति जो बाइडेनले भने, ‘यमनमा अब युद्ध समाप्त हुनुपर्छ ।’बाइडेन अघिका दुई राष्ट्रपतिको कार्यकालमा अमेरिकाले यमन विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको गठबन्धनको समर्थन गरेको थियो । यो संघर्षका कारण यमनका लाखौं मानिसहरुलाई भोकमरीको स्थितीमा ल्याइदिए