काठमाडौं : नेकपा (एकीकृत समाजवादीले) नयाँ सरकारलाई समर्थन गर्ने/नगर्नेबारे तत्काल निर्णय नगर्ने भएको छ। बुधवार भएको जिल्ला अध्यक्षहरुसँगको भर्चुअल छलफलमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा शीर्ष नेताहरुले 'ब्रिफिङ' गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गर्न भन्दै बुधवार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेरै प्रस्ताव गरेका थिए। नेपालले पार्टीमा छलफल गरेर…