सिरमले भन्यो, ‘तत्काल खोप आपूर्ति गर्न सकिन्न’

एजेन्सी, ५ जेठ । भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले तत्काल खोप आपूर्ति गर्न नसक्ने जनाएको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै सन् २०२१ को अन्त्यदेखि मात्र खोपको आपूर्ति गर्न सक्ने बताएको हो । यससँगै नेपालले तत्काल ‘कोभिसिल्ड’ खोप पाउने सम्भावना टुटेको छ । कोभिसिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले भारतीय सरकारसँगको […]

सम्बन्धित सामग्री

भारतमा कोरोना खोप आपूर्ति बढ्यो, निर्यातको प्रतिबन्ध हट्ने सम्भावना

१४ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस विरुद्धको खोपको आपूर्ति बढेको छ । कोरोना खोपको आपूर्ति बढेसँगै भारतमा करीब आधा वयस्क मानिसले कम्तीमा एक डोज खोप पाइसकेका छन् । भारतले अबको केही समयमा खोप निर्यातमा लगाएको प्रतिबन्ध हट्न सक्ने बताइएको छ । भारतले ६ करोड ६० लाख डोज कोरोना खोप निर्यात गरेपछि खोप निर्यातमा रोक […]

जनसंख्या अनुपातमा कोरोनाविरुद्ध खोप आपूर्ति गराउन मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम : कोरोना सङ्क्रमण जोखिम उच्च भएकाले जनसङ्ख्या अनुपातमा खोप आपूर्तिका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आग्रह गरेका छन्।आज (बिहीबार) जनकपुरधामा कोभिड–१९ संक्रमणको व्यवस्थापन गर्न गठित केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिकास्तरको निर्देशन समितिको संयुक्त बैठकमा राउतले प्रदेश २ मा जनघनत्व अत्यधिक भएकाले खोप जनसंख्या अनुपातमा खोप आपूर्ति हुनुपर्ने बताए। स्वास्थ्यका संरचना एवं सुविधा पनि प्रदेश २ मा कमजोर भएकाले खोप मागिएको उनको भनाइ थि

नेपालमा कोभिसिल्ड खोप आपूर्ति गर्न सेरमलाई जनस्वास्थ्य संघले पठायो पत्र

नेपाल जनस्वास्थ्य संघले कोरोनाविरुद्धको खोप उत्पादक सेरम इन्स्टीच्युड अफ इन्डियालाई कोभिसिल्ड खोपको आपूर्ति गर्न अनुरोध गर्दै पत्र लेखेको छ।

चीनको साइनोफार्म कम्पनीसँग खोप खरिद सम्झौता, असार २४ पछि आपूर्ति सुरु हुने

काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको साइनोफार्म कम्पनीसँग कोरोनाविरुद्धको खोप खरिद सम्झौता गरेको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सम्झौता भएको जनाएको छ। असार २४ गतेपछि विभिन्न चरणमा खोप प्राप्त हुने विज्ञपित्मा जनाइएको छ।  खोपको निरन्तर आपूर्ति भएसँगै चरणवद्ध रुपमा खोप कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। कति खोप खरिद गर्न…

खोप आपूर्ति असार २४ गतेबाट सुरु हुने

काठमाडौं। नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच भएको सम्झौताअनुरुप यही असार२४ गतेबाट खोप आपूर्ति सुरु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकविज्ञप्ति जारी गर्दै साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति हुने जनाएको हो। मन्त्रालयका अनुसार खोपको आपूर्तिसँगै खोप अभियान सुचारु हुने व्यवस्था मिलाइएको छ। अहिलेसम्म कुल जनसंख्याको ९प्रतिशतलाई पहिलो मात्रा र ३प्रतिशतलाई दोस्रो मात्रा कोभिड खोप लगाइएको छ।

खोप नपाएसम्म कास्कीका बिक्रेताले खाना पकाउने ग्यास आपूर्ति बन्द गर्ने

पर्वत : खाना पकाउने एल.पी ग्यास बिक्री गर्दै आएका कास्कीका बिक्रेताहरूले आफूहरूलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप नदिएसम्म ग्यास आपूर्ति नगर्ने भएका छन्।कोरोना महामारी र त्यसबाट निम्तिएको संकटमा एल.पी ग्यास बिक्रेता संघ कास्कीमार्फत नागरिकको दैनिक जीवन गुजारा चलाउन ग्यास आपूर्ति गर्दै आएको भए पनि अब भने खोप नपाएसम्म ग्यास आपूर्ति गर्न नसकिने उनीहरूले बताएका छन्।अध्यक्ष बालकृष्ण कोइरालाले बिक्रेताहरूले अग्रपंक्तिमा रहेर नागरिकलाई सेवा दिएको दिइरहेको भए पनि सरकारले भने बिक्रेता र यसमा आबद्ध मजद

खोप नपाएसम्म कास्कीका बिक्रेताहरूले ग्यास आपूर्ति नगर्ने

पर्वत : खाना पकाउने एलपी ग्यास बिक्री गर्दै आएका कास्कीका बिक्रेताहरूले आफूहरूलाई सरकारले कोरोना भाइरसविरुद्ध खोप नदिएसम्म ग्यास आपूर्ति नगर्ने भएका छन्।कोरोना महामारी र त्यसबाट निम्तिएको सङ्कटमा एलपी ग्यास बिक्रेता संघ कास्कीमार्फत नागरिकको दैनिक जीवन गुजारा चलाउन ग्यास आपूर्ति गर्दै आएको भए पनि अब भने खोप नपाएसम्म ग्यास आपूर्ति गर्न नसकिने उनीहरूले बताएका छन्। अध्यक्ष बालकृष्ण कोइरालाले बिक्रेताहरूले अग्रपङ्क्तिमा रहेर नागरिकलाई सेवा दिएको दिइरहेको भए पनि सरकारले भने बिक्रेता र यसमा आबद्ध

२३ करोड भारतीयले खोप लगाए, आगामी दिनमा खोप आपूर्ति बढाइने : प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको बताएका छन् । आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उनले बताए । सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘भारतसँग स्वदेशमा नै निर्मित दुई खोप छन् । अहिलेसम्म मुलुकमा २३ करोडभन्दा बढी खोपको व्यवस्था गरिएको छ । खोप आपूर्ति आउने दिनमा बढ्ने छ […]

‘कोभाक्स’ सुविधाअन्तर्गतको खोप आपूर्ति सुरु, ६ लाख डोज खोप घाना पुग्यो

काठमाण्डौ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभ्याक्स सुविधाको खोप आपूर्ति थालेको छ । डब्ल्यूएचओले गरिब देशहरूलाई कोरोना भाइरसविरुद्धको खोपमा पहुँच उपलब्ध गराउन स्थापना गरेको कोभाक्स सुविधाअन्तर्गत खोप आपूर्ति सुरु गरेको हो ।  डब्ल्यूएचओले बुधवार घानामा खोप पुर्‍याएकाे समाचार संस्था एएफपीले जनाएको छ । अफ्रिकी देश घानालाई डब्ल्यूएचओले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोपको ६ लाख डोज उपलब्ध गराएको हो ।  डब्ल्यूएचओले गरिब देशहरूलाई कोभिड–१९ खोपमा पहुँच उपलब्ध गराउन कोभाक्स स्थापना...