१४ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस विरुद्धको खोपको आपूर्ति बढेको छ । कोरोना खोपको आपूर्ति बढेसँगै भारतमा करीब आधा वयस्क मानिसले कम्तीमा एक डोज खोप पाइसकेका छन् । भारतले अबको केही समयमा खोप निर्यातमा लगाएको प्रतिबन्ध हट्न सक्ने बताइएको छ । भारतले ६ करोड ६० लाख डोज कोरोना खोप निर्यात गरेपछि खोप निर्यातमा रोक […]