जनसंख्या अनुपातमा कोरोनाविरुद्ध खोप आपूर्ति गराउन मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम : कोरोना सङ्क्रमण जोखिम उच्च भएकाले जनसङ्ख्या अनुपातमा खोप आपूर्तिका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आग्रह गरेका छन्।आज (बिहीबार) जनकपुरधामा कोभिड–१९ संक्रमणको व्यवस्थापन गर्न गठित केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिकास्तरको निर्देशन समितिको संयुक्त बैठकमा राउतले प्रदेश २ मा जनघनत्व अत्यधिक भएकाले खोप जनसंख्या अनुपातमा खोप आपूर्ति हुनुपर्ने बताए। स्वास्थ्यका संरचना एवं सुविधा पनि प्रदेश २ मा कमजोर भएकाले खोप मागिएको उनको भनाइ थि

सम्बन्धित सामग्री

कोरोनाविरुद्ध खोप : ७१ जिल्ला र ६४४ स्थानीय तहले मात्र पठाए विवरण

काठमाडौं : अहिलेसम्म ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले मात्र कोरोनाविरुद्ध खोपको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएका छन्।मन्त्रालयका अनुसार ६ जिल्ला र  १०९ वटा स्थानीय तहले खोपको विवरण पठाएका छैनन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोपको मौज्दात र खोप लगाएका सबैको अभिलेख उपलब्ध गराउन यसअघि निर्देशन दिएको थियो।मन्त्रालयले विवरण नपठाउने ६ जिल्ला र १ सय ९ वटा स्थानीय तहलाई यथाशिघ्र विवरण पठाउन फेरि निर्देशन दिएको छ। मन्त्रालयले सबै स्था

बढ्यो खोप घट्यो कोरोना

नेपालमा कोरोनाविरुद्ध खोप लगाउन थालिएको धेरै भएको छैन । २०७७ साल माघ ८ गते भारतले अनुदानमा पठाएको १० लाख मात्रा कोभिशिल्ड खोप माघ १४ गतेदेखि लगाउन सुरु गरिएको थियो । त्यो बेला स्वास्थ्यकर्मी, चिकित्सक, नर्सलाई मात्र खोपको प्राथमिकतामा राखिएको थियो । स्वास्थ्यकर्मीसँगै पत्रकार, सरसफाइकर्मीलाई पनि खोप उपलब्ध गराउन थालियो । सरकारले प्राथमिकताका आधारमा खोप लगाउने कार्य सुरु गरे पनि धेरैजसो स्वास्थ्यकर्मीले खोप लगाउन आनाकानी गरे । धेरैजसो पत्रकारले पनि त्यो बेला खोप लगाएनन् । खोप प्रयोगका लागि ल्याइएको हो कि भन्ने भ्रम उनीहरूमा थियो तर पछिल्लो समय खोप लगाउने बढेका छन् । खोपप्रतिको भ्रम पनि हट्दै छ । जब कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भयो । यो बेला खोप लगाउने मानिसको लाइन जताततै देख्न सकिन्थ्यो तर सीमित खोप सबैलाई पुग्ने त कुरै भएन । खोप लगाउन पाउनेले चाहिँ ठूलो युद्ध जीतेसरह नै भयो । अघिल्लो सरकारको पालामा २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा खोप लगाएका थिए भने नौ लाख ३२ हजार ८६८ जनाले पूर्ण खोप लगाएका थिए । अहिले पहिलो मात्रा खोप लगाउने

कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन

साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने भनिएपनि केही अस्पतालहरुले शुल्क लिइरहेको सूचनामा उल्लेख छ। अब कुनै पनि शुल्क नलिएर खोप लगाएको प्रमाणिकरण गरिदिन मन्त्रालयले निर्देशन दिएको छ।

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं, साउन १४। संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई खोप उपलब्ध गराउन निर्देशन दिएको हो । समितिले छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न […]

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई खोप उपलब्ध गराउन निर्देशन दिएको हो । समितिले छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न पनि […]

नेपाललाई कोरोनाविरुद्ध खोप दिनेबारे बेलायती संसदमा छलफल

काठमाडौं :  बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा समेत नेपाललाई कोरोना विरुद्ध लड्न सहयोग गर्नेबारे छलफल भएको छ। नेपाल बढ्दै गएको कोरोना संक्रमण नेपाललाई तत्काल कोरोना खोप र अन्य स्वास्थ्य सामाग्री उपलव्ध गराउने भन्ने विषयमा बेलायती संसदको माथिल्लो सदन हाउस अफ लर्ड्समा छलफल भएको हो। सांसदहरुको प्रश्नमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले जवाफ दिएका थिए। उनले सो क्रममा बेलायतले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको बताएका थिए। यसअघि नै नेपाललाई ३ लाख ४