पर्वत : खाना पकाउने एलपी ग्यास बिक्री गर्दै आएका कास्कीका बिक्रेताहरूले आफूहरूलाई सरकारले कोरोना भाइरसविरुद्ध खोप नदिएसम्म ग्यास आपूर्ति नगर्ने भएका छन्।कोरोना महामारी र त्यसबाट निम्तिएको सङ्कटमा एलपी ग्यास बिक्रेता संघ कास्कीमार्फत नागरिकको दैनिक जीवन गुजारा चलाउन ग्यास आपूर्ति गर्दै आएको भए पनि अब भने खोप नपाएसम्म ग्यास आपूर्ति गर्न नसकिने उनीहरूले बताएका छन्। अध्यक्ष बालकृष्ण कोइरालाले बिक्रेताहरूले अग्रपङ्क्तिमा रहेर नागरिकलाई सेवा दिएको दिइरहेको भए पनि सरकारले भने बिक्रेता र यसमा आबद्ध