चुनावमा ७५ हजार सैनिक फिल्डमा, सेनालाई निर्वाचनको बाहिरी सुरक्षा घेराको जिम्मेवारी

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा कारागार र विमानस्थलबाट प्रहरी र सशस्त्रलाई हटाएर सेना परिचालन गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयले कारागार र विमानस्थलसमेतको सुरक्षा जिम्मेवारी सेनालाई दिने निर्णय सहित ‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ स्वीकृत गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालन गर्न स्वीकृति दिएसँगै निर्वाचन अवधिभर […]

सम्बन्धित सामग्री

लुम्बिनीकाे बाहिरी सुरक्षाकाे जिम्मेवारी सशस्त्रलाई दिन काेषकाे माग

लुम्बिनीको बाहिरी क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीलाई दिन लुम्बिनी विकास कोषका पदाधिकारीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्।  आइतबार बिहान लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग लुम्बिनीमा...

उत्तरपश्चिम पाकिस्तानमा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र ४ आतङ्ककारी मारिए

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार सुरक्षा बल र आतङ्ककारीहरू बीचको दुईवटा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र चार जना आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ । उक्त घटना मध्ये एउटा प्रान्तीय राजधानी शहर पेशावरको बाहिरी भागमा भएको थियो, जहाँ सुरक्षा बलहरूले आतङ्ककारीहरू रहेको गुप्त सूचनाका आधारमा कारबाही सञ्चालन गरिएको थियो । उक्त कारबाहीका […]

सेनाले सञ्चालनमा ल्यायो एकीकृत निर्वाचन सुरक्षा कक्ष

नेपाली सेनाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।निर्वाचन सुरक्षार्थ सात सय ७९ स्थानमा फौज परिचालित भई तैनाथ भइसकेको जानकारी दिइएको छ । सेनाले मतदानस्थलमा बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्न

व्यवस्थित बन्दै दैलेख कारागार

थप व्यवस्थित बनाउन कारागार छड्के अनुगमन समेत गरिएको। अनुगमनमा कैंदीबन्दीहरुको गुनासो सुन्ने परिपार्टी समेत बसालिएको छ। अनुगमनमा कारागार पेरिमिटर (बाहिरी) सुरक्षा व्यवस्था, भित्री सुरक्षा व्यवस्था, कैंदीहरुको अवस्था, खानपिन, सरसफाई लगायतको जानकारी लिएका थि...

रूस इस्लामिक स्टेट जस्तो आतंकवादी संगठन : युक्रेन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा रूसले भयानक अत्याचार गरेको बताएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषद्‍लाई सम्बोधन गर्ने क्रममा उनले रूस ‘इस्लामिक स्टेट’जस्तो आतंकवादी संगठन भएको समेत आरोप लगाए।पछिल्ला दिनमा कीभको बाहिरी इलाकाबाट फिर्ता हुनुअघि बुचा र अन्य सहरहरूमा रूसी सेनाले नागरिकहरूको हत्या गरेको देखिएका कारुणिक तस्बिरहरूले विश्वव्यापी आक्रोश मच्चाएको राष्ट्रपति जेलेन्स्कीले बताए। उनले युक्रेनमा रूसको आक्रमणपछि पहिलो पटक सुरक्षा परिषद्लाई सम्बोधन गर्दै सु

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कमजोर रहेको सरकारी निष्कर्ष

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजक रहेको छानबिन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी र भित्री दुवैतर्फको सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्ने राय सरकारलाई दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कडाइ, बाहिरी घेरा मर्मत शुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुधार गर्ने काम शुरु भएको छ । विमानस्थल व्यवस्थापनले बाहिरी घेरा कम्जोर हुँदा सुरक्षा व्यवस्थामा चुनौती थपेको भन्दै फिल्डमै मर्मतका काम अघि बढाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

काबुल पसे तालिबान

सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार तालिबान लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा पुगेका छन्।

सुरक्षा निकायमा बाहिरी भेटघाट बन्द

तीनवटै सुरक्षा निकायले ब्यारेक र कार्यालयमा अत्यावश्यक कामबाहेकका बाहिरी मानिससँग भेटघाट बन्द गरेका छन् । सुरक्षा निकायमा कार्यरत अधिकृत तथा जवानमा कोरोना संक्रमण देखिएपछि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कार्यालय र ब्यारेकमा अत्यावश्यकबाहेक सबै भेटघाट र सम्पर्क स्थगित गरेका हुन् ।

तालिबानको आक्रमणमा चार सुरक्षा अधिकारीको मृत्यु

अफगानिस्तान । तालिबान लडाकू समूहले सुरक्षा चौकीमा गरेको आक्रमणबाट सरकार समर्थक चार लडाकूको मृत्यु भएको छ। अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकानमा सो आक्रमण भएको प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल खालिल आसिरले बताए।तालुकान शहरको बाहिरी इलाकामा रहेका प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेका आक्रमण परी चार सुरक्षा अधिकारीको मृत्यु भएको थियो भने पाँच घाइते भएका छन्।रासस