रूस इस्लामिक स्टेट जस्तो आतंकवादी संगठन : युक्रेन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा रूसले भयानक अत्याचार गरेको बताएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषद्‍लाई सम्बोधन गर्ने क्रममा उनले रूस ‘इस्लामिक स्टेट’जस्तो आतंकवादी संगठन भएको समेत आरोप लगाए।पछिल्ला दिनमा कीभको बाहिरी इलाकाबाट फिर्ता हुनुअघि बुचा र अन्य सहरहरूमा रूसी सेनाले नागरिकहरूको हत्या गरेको देखिएका कारुणिक तस्बिरहरूले विश्वव्यापी आक्रोश मच्चाएको राष्ट्रपति जेलेन्स्कीले बताए। उनले युक्रेनमा रूसको आक्रमणपछि पहिलो पटक सुरक्षा परिषद्लाई सम्बोधन गर्दै सु

सम्बन्धित सामग्री

आइएसले रुसपछि फ्रान्सलाई निशाना बनाएको म्याक्रोनको दावी

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार फ्रान्ससँग इस्लामिक स्टेट (आइएस) ले शुक्रबार मस्को कन्सर्ट हलमा हमला गरेको जानकारी रहेको बताउनुभएको छ । राष्ट्रपति म्याक्रोन यो हमलाको आरोप युक्रेनमाथि लगाएर यसको फाइदा नउठाउन पनि रुसलाई चेतावनी दिनुभएको छ । “इस्लामिक स्टेटको एउटा एकाइले हमलाको योजना बनाएर कार्यान्वयन गरेको फ्रान्ससँग जासुसी जानकारी छ”, फ्रान्सेली दक्षिण अमेरिकी क्षेत्र फ्रेन्च …

सिरियामा अलपत्र परेका १७ अस्ट्रेलियाली महिला र बालबालिकाको उद्दार

इस्लामिक स्टेट (आइएस) को पतनपछि सिरियाली शिविरमा अलपत्र परेका १७ जना अस्ट्रेलियाली नागरिकलाई संघीय सरकारले स्वदेश फर्काएको छ। अस्ट्रेलियाका गृहमन्त्री क्लेयर ओनीलले शनिबार बिहान चार महिला र १३ बालबालिका सकुशल...

आईएस सहाराका प्रमुख मारिए

३१ भदौ, काठमाडौं । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) सहारा क्षेत्रका प्रमुख अडनान अबु वालिड अल शरावी मारिएको फ्रान्सले दाबी गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले फ्रान्सेली सेनाको कारबाहीमा उनी मारिएको बताएका छन् । शरावीले सन् २०१५ मा इस्लामिक स्टेट इन ग्रेटर सहारा (आईएसजीएस) संगठन बनाएका थिए । सहारा क्षेत्रमा हुने अधिकांश आतंकवादी आक्रमणमा […]

मारिए इस्लामिक स्टेट ग्रेटर सहाराका शीर्ष नेता

फ्रान्सले ग्रेटर सहाराका इस्लामिक स्टेटका शीर्ष नेता मारिएको बताएको छ। सन् २०१५ मा इस्लामिक स्टेट इन द ग्रेटर सहारा (आइएसजीएस) गठन गरेका अदनान अबू वालिद अल–सहरावी मारिएको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताएका हुन्। अफ्रिकाको साहेल क्षेत्रमा आतंककारी आक्रमण गर्दै आएको समूहका नेता मारिनु आतंकवादविरुद्धको लडाइँमा ठूलो सफलता रहेको म्याक्रोँले बताएका छन्। सन् २०२० मा फ्रान्सेली […]

उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु, ६ घाइते

एजेन्सी । उत्तरी इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको छ । इराकको प्रान्तीय प्रहरी स्रोतले यसको पुष्टि गरेको छ । उक्त घटनामा ६ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रान्तीय प्रहरीका अनुसार आईएस आतंकवादीले बगदादबाट लगभग २५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल–राशाद […]

इस्लामिक स्टेट ‘बिटल्स’ का सदस्यद्वारा अमेरिकी बन्धकहरुको हत्या गरेको स्वीकार

बेलायतको संदिग्ध इस्लामिक स्टेट (आइएस) समूहका एक सदस्यले अमेरिकी अदालतमा चार अमेरिकी बन्धकको हत्याको षड्यन्त्र रचेको आरोप स्वीकार गरेका छन् । एलेक्जेन्डर कोटे  आइएसको ‘द बिटल्स’ नामक सेलका सदस्य भएको आरोप थियो । उक्त सेल इराक र सिरियामा अपहरणमा समावेश थियो ।कोटे र उनका साथी ‘बिटल’ अल शफी अलशेखले अघिल्लो वर्ष अक्टोबरमा सुनुवाईको क्रममा आफूहरु दोषी नभएको बताएका थिए । ३६ वर्षीय कोटे र ३२ वर्षका अलशेखमाथि अमेरिकी पत्रकार जेम्स फोली र स्टीवन सोटलफ र राहतकर्मी पिटर कस

काबुलमा आइएसको हमला हुनसक्ने अमेरिकाको चेतावनी

अफगानिस्तानको काबुल विमानस्थलमा इस्लामिक स्टेट (आइएस)ले हमला गर्नसक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई विमानस्थल नजिक नजान चेतावनी दिएको छ। शनिबार एक सुरक्षा सावधानी जारी गर्दै उसले आफ्ना नागरिकलाई सम्भावित आक्रमणबाट बच्न...

इस्लामिक स्टेट प्रमुख बग्दादी मारिए

एजेन्सी । अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएसआईं) का प्रमुख अबु बकर अल बग्दादीलाई मारेको आशंका गरिएको छ । अमेरिकी कमान्डोहरूले उत्तरी सिरियामा आईएसआईका प्रमुख अबु बकर अल बग्दादीलाई मारेको आंशका गरिएको ...

इस्लामिक स्टेट नियन्त्रित सिरियाको अन्तिम मोर्चामा हमला

२७ फागुन, काठमाडौं । इस्लामिक स्टेट समूहले कब्जा गरेको सिरियाको अन्तिम स्थान बागुज गाउँमा सरकार समर्थित अन्तर्राष्ट्रिय गठबन्धन सेनाले आक्रमण गरेका छन् । विश्लेषकहरुका अनुसार इस्लामिक स्टेट समूहले कब्जा गरेको यो अन्तिम स्थान हो र …

सिरियाका इस्लामिक स्टेट लडाकूलाई टर्कीले परास्त गर्छ – ट्रम्प

वासिङटन, पुस ९ गते । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई...