देश सञ्चार साँझ ॥ एमसिसी विवादमा सत्ता गठबन्धन टुट्ने बाटोमा || NEWS BULLETIN

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।   #deshsancharsanjha

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचनअघि नै सत्ता गठबन्धन भत्काउने प्रयत्नमा एमाले

काठमाडौँ : संसद्को तेस्रो दलले देश हाँकिरहँदा प्रमुख प्रतिपक्षी बेञ्चमा थन्किएको दोस्रो ठूलो शक्ति नेकपा एमाले वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयत्नमा छ। यसका लागि उसले विभिन्न प्रयत्न गर्नु र मौका हेर्नु अस्वाभाविक होइन। एमालेले आसन्न राष्ट्रियसभा निर्वाचनलाई सत्ता गठबन्धन भत्काउने मौकाको रूपमा प्रयोग गर्ने दाउ हेरिरहेको छ। आगामी फागुन २० गतेभित्र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालसहित एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजव

देश दौडाहामा सत्ता गठबन्धन

काठमाडाैं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले आसन्न निर्वाचन लक्षित चुनावी देश दौडाहालाई निरन्तरता दिएका छन् । सिट बाँडफाँटको कारण गठबन्धनआवद्ध दलका नेता तथा कार्यकर्तामा देखिएको असन्तुष्टि मेटाउन गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार देखि चुनावी देश दौहाडा सुरु गर्नुभएको थियो । शुक्रबार पोखरा र बुटवलमा संयुक्त कार्यकर्ता भेला गरेका गठबन्धनका शीर्ष नेताहरुले आज विराटनगर र […]

गठबन्धनको उद्देश्य देश बनाउने हो : एनपी साउद

कञ्चनपुर, ४ कात्तिक । नेपाली कांग्रेसका नेता एनपी साउदले सत्ता गठबन्धन दलहरुले देश निर्माणका लागि चुनावी तालमेल गरेको बताएका छन् । कञ्चनपुर २ मा पर्ने कृष्णपुर नगरपालिका–२ मा शुक्रबार बिहान आयोजित चुनावी कार्यक्रममा उनले गठबन्धनको उद्देश्य सरकार बनाउनेमात्रै नभएको स्पष्ट पारेका हुन् । उनले भने,‘गठबन्धनको उद्देश्य सरकार बनाउने होइन । हुन्थ्यो भने हामी चुनावपछि संसदमा […]

राष्ट्रियता र देशभक्तको पक्षमा भोट हाल्न ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बिगार्न लागेका गठबन्धनका उम्मेदवारहरुलाई भोट नहाल्न आग्रह गरेका छन् । विराटनगरमा शुक्रबार अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खासगरी पहिलो पटक भोट हाल्न लागेका मतदाताहरुले भोट हाल्ने बेला सोच्नुपर्ने बताए । उनले सत्ता गठबन्धन अपवित्र रहेको भन्दै गठबन्धनका उम्मेदवारले देश नबनाउने बताए । ‘तपाईहरु पहिलो पल्ट मतदान गर्दै हुनुहुन्छ भने जिन्दगीको पहिलो भोट गलत ठाउँमा नहाल्नुस्, तपाईको पहिलो भोट देश बिगार्नेका जिम्मामा पर्नुहुँदैन&rsq

ओली भन्छन् : आउँदो चुनावमा हामीले नजिते देश बर्बाद हुन्छ

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो संघ र प्रदेशको चुनावमा एमालेले नजिते देश बर्बाद हुने दाबी गरेका छन्।पार्टीको झापा-काठमाडौं सम्पर्क मंचले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई बर्बादीमा जान नदिन एमालेले जित्नै पर्ने बताए।‘एमालेले जसरी पनि चुनाव जित्नै पर्छ, हार्ने सुविधा छैन।’ ओलीले भने।सत्ता गठबन्धन लुटेर खानका लागि बनेको भन्दै ओलीले यसको निश्चित कुनै गन्तब्य नरहेको बताए।‘अहिले फेरि गठबन्धनले जित्यो भने भएको लुटपाट गर्छन्। विकास पनि केही हुँदै

देशसञ्चार साँझ l मंसिर ४ मा चुनाव गर्न सत्ता गठबन्धन सहमत l News Bulletin

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha

सत्ता गठबन्धन केही व्यक्तिको मोलतोलको साधन मात्र हो : बाबुराम

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको सत्ता गठबन्धनले देश र जनताको हित नगर्ने बताएका छन् । गए राति सामाजिक सञ्जालमार्फत उनले विपरीत वैचारिकको गठबन्धन महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने धारणा राखेका हुन्। स्थानीय चुनावमा जस्तै संघ र प्रदेशको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने चर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री […]

नेपालले भने- कुण्ठा त्यागेर बागी उम्मेदवारी फिर्ता लिनुस्

भरतपुर- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नबनेको भए संविधान र लोकतन्त्र कागजमै सीमित हुने बताएका छन्। चितवनको भरतपुरमा सत्ता गठबन्धनले आयोजना गरको आमसभामा उनले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनकारी नीतिमा पाँच दलीय सत्ता गठबन्धन नबनेको भए देश भ्रष्टाचारले चुर्लम्म डुब्ने बताए। गठबन्धनको बिषयलाई लिएर कांग्रेसभित्र केही समस्या आएको बताउँदै उनले सत्ता […]

सत्ता गठबन्धन अपराधी भएको ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई ‘अपराधी गठबन्धन’ को संज्ञा दिनुभएको छ । आज (आइतबार) नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले गठबन्धनले देश बर्बाद बनाउँदै लगेको आरोप लगाउनुभयो । देशमा चरम भ्रष्टता हुँदा पनि सरकारमा बस्नेले नबुझेको भन्दै उहाँले गठबन्धनकारीले देश त बर्बाद बनाउने बताउनुभयो । देश श्रीलंका […]