एमसीसीमा जबर्जस्ती भए सरकारबाट बाहिरिने माओवादी निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी संसदमा लगिए सरकारबाट बाहिरिने निर्णय गरेको छ । संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । “यथास्थितिमा पास गर्न सकिँदैन । जबर्जस्ती गरे विपक्षमा मतदान गर्छौँ,” उनले भने, “आफ्नो ढंगले अघि बढेमा गठबन्धन तोडिन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट...

सम्बन्धित सामग्री

सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु हो : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ । पछिल्लो गतिविधिबारे संचारकर्मीहरूलाई प्रतिक्रिया दिदै मन्त्री अथकले नागरीकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रष्ट पारे ।देशभरका बिभिन्न क्षेत्रमा स्थानिय सरकारको नेतृत्वमा […]

कुनै पनि तहका सरकारबाट जाेर-जबरजस्ती गर्नु हुँदैन: मन्त्री अथक

काठमाडाैँ- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले सरकारको प्राथमिकता शान्ति सुरक्षा कायम गर्नु रहेको बताएका छन्। पछिल्लो गतिविधिबारे सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री अथकले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रष्ट पारेका हुन्। देशभरका विभिन्न क्षेत्रमा स्थानीय सरकारको नेतृत्वमा […]

एमसिसी विवाद प्रभावः धर्मराउँदै सत्ता गठबन्धन

माओवादी केन्द्रको फागुन ४ गते बसेको संसदीय दलको बैठकले ‘एमसिसीमा सरकारले जबर्जस्ती गरे गठबन्धन भत्किने र आफूहरू सरकारबाट बाहिरिने’ निर्णय गरेको थियो। यथास्थितिमा एमसिसी संसद्मा टेबुल गर्नसमेत नहुने उसको मत थियो। एमसिसी टेबुल भयो तर उसले सरकार भने छाडेको छैन।

कांग्रेस नेता पाण्डे भन्छन–कसैलाई सरकारबाट जबरजस्ती निकाल्ने पक्षमा छैनौँ

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले गठबन्धन सरकारका सहयात्री दलहरूलाई सरकारबाट जबरजस्ती निकाल्ने पक्षमा कांग्रेस नरहेको बताएका छन् । मिलेरै एमसिसी पास गर्न पहल गर्ने उनको भनाइ छ ।  उनले देशमा टुटेको प्रणाली...

जबर्जस्ती गरे सरकारबाट बाहिरिने माओवादी निर्णय

सत्तारुढ दल माओवादी केन्द्रले सत्तागठबन्धनमा रहेका दलहरूबीच सहमति नजुटाई प्रधानमन्त्री शेरबहादुर देउवाले एकतर्फी रूपमा एमसिसी अगाडि बढाउन खोजे गठबन्धन तोडिने र आफू सरकारबाट बाहिरिन सक्ने संकेत गरेको छ । प्रचण्डले यसअघि...

संसदमा जबर्जस्ती एमसीसी टेबुल गर्न खोजे माओवादी सरकारबाट बाहिरिने

बुधबार संसद बैठक सुरु हुनुअघि बसेको माओवादी बैठकले सरकारले  जबर्जस्ती संसदमा एमसीसी टेबुल गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

संसदमा जबर्जस्ती एमसीसी टेबुल गर्न खोजे माओवादी सरकारबाट बाहिरिने

बुधबार संसद बैठक सुरु हुनुअघि बसेको माओवादी बैठकले सरकारले  जबर्जस्ती संसदमा एमसीसी टेबुल गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

टोकियो ओलम्पिक–२०२० : बेलारुसी खेलाडीलाई शरण

बेलारुसकी ओलम्पिक स्प्रिन्टरले आफ्नो देशको निरंकुश सरकारबाट असुरक्षा रहेको भन्दै पोल्यान्डमा शरण लिने तयारी गरेकी छन् । आफ्नै टिम व्यवस्थापनको आलोचना गरेपछि यी खेलाडीलाई बेलारुसी ओलम्पिक अधिकारीले प्रतियोगिता खेल्न नदिई जबर्जस्ती घर फिर्ता पठाउने प्रयास गरेका थिए ।

जबर्जस्ती काठ बेचे कारबाही

रोशन पराजुली, हेटौंडा सरकारी निर्णय उल्लंघन गर्दै पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा वैज्ञानिक वन व्यवस्थापनरत सामुदायिक वन उपभोक्ता समूहहरुले उपभोक्ताका लागि तत्काल काठ वितरण गर्ने तयारी गर्दा स्थानीय वन प्रशासनले चेतावनी दिएको छ ।नेपाल सरकारबाट कुनै निर्णय नभएका कारण कटान, संकलन र घाटगद्दी गरिएका काठ दाउरा आन्तरिक सदुपयोगसमेत गर्न नमिल्ने हुँदा अर्को आदेशसम्मका लागि काठ दाउरा […]

जबर्जस्ती काठ बेचे कारबाहीको चेतावनी

रोशन पराजुली, हेटौंडा सरकारी निर्णय उल्लंघन गर्दै पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा वैज्ञानिक वन व्यवस्थापनरत सामुदायिक वन उपभोक्ता समूहहरूले उपभोक्ताका लागि तत्काल काठ वितरण गर्ने तयारी गर्दा स्थानीय वन प्रशासनले चेतावनी दिएको छ ।नेपाल सरकारबाट कुनै निर्णय नभएका कारण कटान, संकलन र घाटगद्दी गरिएका काठ दाउरा आन्तरिक सदुपयोगसमेत गर्न नमिल्ने हु्ँदा अर्को आदेशसम्मका लागि काठ दाउरा […]