कुनै पनि तहका सरकारबाट जाेर-जबरजस्ती गर्नु हुँदैन: मन्त्री अथक

काठमाडाैँ- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले सरकारको प्राथमिकता शान्ति सुरक्षा कायम गर्नु रहेको बताएका छन्। पछिल्लो गतिविधिबारे सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री अथकले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रष्ट पारेका हुन्। देशभरका विभिन्न क्षेत्रमा स्थानीय सरकारको नेतृत्वमा […]