सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु हो : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ । पछिल्लो गतिविधिबारे संचारकर्मीहरूलाई प्रतिक्रिया दिदै मन्त्री अथकले नागरीकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रष्ट पारे ।देशभरका बिभिन्न क्षेत्रमा स्थानिय सरकारको नेतृत्वमा […]