सेना दिवसमा तीन दिन प्रदर्शनी हुने

सेना दिवसको अवसरमा ज‌ंगीअड्डामा तीन दिन प्रदर्शनी हुने भएको छ । नेपाली सेनाले फागुन १४ देखि १६ गतेसम्म बृहत् प्रदर्शनी गर्ने भएको हो । निःशुल्क प्रदर्शनी नेपाली सेनाका इतिहासका फोटो, हातहतियार र उपकरण, पदीक फौज तथा विभिन्न मद्दती अंगहरूको प्रदर्शनी गर्न लागेको सेनाले जनाएको छ ।  सैनिक ब्याण्ड प्रदर्शनी, विशेष फौज प्रदर्शनी घोडचढी तथा भैरव वाहन गुल्मको प्रदर्शनी हुनेछ ।

सम्बन्धित सामग्री

सेना दिवसमा सैनिक प्रदर्शनी हुने

काठमाडौं- महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रदर्शनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्ने भएको छ । यही फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रदर्शनीमा सर्वसाधारणलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ । सो क्रममा इतिहासदेखि […]

पर्यटन दिवसमा अतिथिलाई बिरुवा उपहार

१० असोज, पोखरा  । ४४औं विश्व पर्यटन दिवसको अवसरमा पोखरामा नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले हिमालय फोटो प्रदर्शनी, वृक्षरोपण लगायत कार्यक्रम गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल सहित अतिथि सहभागी थिए । कार्यक्रम पश्चात अतिथिलाई बिदाइ गर्न संग्रहालयले उपहारमा गमलासहित बिरुवा सुम्पियो । भित्री कोठामा पनि सजाउन मिल्ने ‘क्लस ड्रेसिना’ […]

अन्तर्राष्ट्रिय शरणार्थी दिवसमा फोटो प्रदर्शनी

अन्तर्राष्ट्रिय शरणार्थी दिवसका अवसरमा नेपालमा भएका र तेस्रो मुलुकमा स्थानान्तरण भएर गएका भुटानी शरणार्थी तथा तिब्बती शरणार्थीको फोटो प्रदर्शनी गरिएको छ ।

महिनावारी स्वच्छता दिवसमा सचेतना मुलक कार्यक्रम

सुनसरीमा महिनावारी स्वच्छता दिवसको अवसरमा विभिन्न सचेतना मुलक कार्यक्रम भएको छ । जिल्लाको सदरमुकाम इनरुवामा साझेदारी नेपालले विभिन्न स्थानमा महिनावारी स्वच्छतासम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले हाजिरीजवाफ, अन्तरक्रिया र फोटो प्रदर्शनी सम्पन्न गरेको हो ।

९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसमा प्रभातफेरी

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी आयोजना गरेको छ । नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।भृकुटी मण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै हनुमानढोकामा पुगेर समापन भएको थियो । बसन्तपुर डबलीमा फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी बुधबारसम्म जारी रह

भारतको गणतन्त्र दिवसमा भव्य परेड र सैन्य शक्ति प्रदर्शनी किन - BBC News नेपाली

पहिला गणतन्त्र दिवसको परेड भारतीय नागरिकका लागि एउटा प्रतीकात्मक विषय थियो, अहिले सैन्य शक्ति प्रदर्शन गर्ने अवसर पनि भएको छ।

विश्व जुडो दिवसमा प्रदर्शनी खेल

काठमाडौं । नेपाल जुडो संघले बिहीबार विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस मनाएको छ ।  जुडो संघले नयाँ बजारको खुसीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी ) मा कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ एमएमएसी, बन्दी सहायता गृह (पाम) र नेपाली सेनाको क्लोज प्रोटेक्सनका खेलाडीहरुले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । नेपाल जुडो...

गणतन्त्र दिवसमा राष्ट्रिय ललितकला प्रदर्शनी हुने

ललितकला प्रज्ञा–प्रतिष्ठानले जेठ १५ देखि ३० सम्म ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो वार्षिक कार्यतालिका अनुसार गर्न लागेको प्रदर्शनीमा ६१० कलाकारका ६९७ कलाकृति राखिने छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट छनोट गरिएको हो । जस अन्तर्गत आधुनिक चित्रकला विधामा २३६ कलाकारका २७२ कलाकृति, परम्परागत चित्रकला विधामा १३० कलाकारका १३६ कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ कलाकारका ४६ कलाकृति र परम्परागत मूर्तिकला विधामा ३१ कलाकारका ३९ कलाकृति रहने छन् ।

विश्व वन्यजन्तु दिवसमा संरक्षण कला

विश्व वन्यजन्तु दिवसको अवसरमा पोखरामा शनिबार वन्य जन्तु संरक्षण कला प्रदर्शनी गरिएको छ । वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने