विश्व वन्यजन्तु दिवसमा संरक्षण कला

विश्व वन्यजन्तु दिवसको अवसरमा पोखरामा शनिबार वन्य जन्तु संरक्षण कला प्रदर्शनी गरिएको छ । वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने

सम्बन्धित सामग्री

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पाइने सबै जङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको छ । पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ भने वन्यजन्तुको चोरी सिकार रोक्न पनि चुनौती छ । यसले गर्दा वन्यजन्तु जोखिममा पर्न थालेका छन् । वन विनाशले वन्यजन्तुको बासस्थान साघुरिँदै गएको छ भने र आहाराको समेत अभाव हुन थालेको छ । आहाराको खोजीमा वन्य जन्तु मानव बस्तीमा प्रवेश गर्न थालेका छन् । यसले जनधनको...