पर्यटन दिवसमा अतिथिलाई बिरुवा उपहार

१० असोज, पोखरा  । ४४औं विश्व पर्यटन दिवसको अवसरमा पोखरामा नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले हिमालय फोटो प्रदर्शनी, वृक्षरोपण लगायत कार्यक्रम गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल सहित अतिथि सहभागी थिए । कार्यक्रम पश्चात अतिथिलाई बिदाइ गर्न संग्रहालयले उपहारमा गमलासहित बिरुवा सुम्पियो । भित्री कोठामा पनि सजाउन मिल्ने ‘क्लस ड्रेसिना’ […]