विश्व जुडो दिवसमा प्रदर्शनी खेल

काठमाडौं । नेपाल जुडो संघले बिहीबार विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस मनाएको छ ।  जुडो संघले नयाँ बजारको खुसीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी ) मा कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ एमएमएसी, बन्दी सहायता गृह (पाम) र नेपाली सेनाको क्लोज प्रोटेक्सनका खेलाडीहरुले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । नेपाल जुडो...