सेना दिवसमा सैनिक प्रदर्शनी हुने

काठमाडौं- महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रदर्शनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्ने भएको छ । यही फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रदर्शनीमा सर्वसाधारणलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ । सो क्रममा इतिहासदेखि […]

सम्बन्धित सामग्री

सैनिक प्रदर्शनी : हाकादेखि लडाइँका साधन अवलोकनको अवसर

धनगढी, २७ फागुन । नेपाली सेनाको सुदूरपश्चिम पृतनाको सैनिक टोलीले २६१औँ सेना दिवसका अवसरमा कैलालीको धनगढीमा आयोजित विविध सैनिक प्रदर्शनीका क्रममा ‘हाका प्रदर्शन’ गर्दा सहभागी सबैको ध्यान तान्यो । सुदूरपश्चिममा पहिलो पटक सेनाले प्रदर्शन गरेको ‘हाका’ (रण हुँकार) मा राष्ट्र, राष्ट्रियता, देश र सेनाको बखान त छँदै थियो नै त्यसमाथि युद्धका क्रममा जाँगर दिने उक्त […]

सेनाकाे युद्ध सामग्री प्रदर्शनी, सर्वसाधारणले अवलोकन गर्न पाउने

नेपाली सेना सुदूरपश्चिम पृतना हेडक्वाटरको आयोजनामा धनगढीस्थित तेघरी ब्यारेकमा विविध सैनिक प्रदर्शनी जारी छ ।

सेनाद्वारा धनगढीमा विविध सामग्रीकाे प्रदर्शनीकाे आयोजना

कैलाली । नेपाली सेनाले सुदूरपश्चिम प्रदेश पृतना हेडक्वाटरले इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्रीकाे बृहत प्रदर्शनीकाे आयोजना गरेको छ । सेनाले महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा कैलालीको धनगढीमा ‘सैनिक प्रदर्शनी तथा युनिट रन –२०७९’ सुरु गरेकाे हो । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल […]