तलब नदिएको भन्‍दै धनुषामा शिक्षक र कर्मचारीले गरे सामुदायिक विद्यालय बन्द

८ पुस, काठमाडौं। धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालय  बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलब भत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएको नगरपालिकाका सूचना अधिकारी मो.अन्सारुल राईनले जानकारी दिए । उनले भने ‘हाम्रो पालिकाका शिक्षकहरुले तलब समयमा माग […]

सम्बन्धित सामग्री

सर्लाहीको हरिपूर्वाका शैक्षिक संस्था ठप्प, शिक्षक र कर्मचारी आन्दोलनमा

सात महिनादेखि तलब नपाएपछि सर्लाहीको हरिपूर्वा नगरपालिकाका सबै सामुदायिक विद्यालय ठप्प भएका छन् । शिक्षकहरु धर्नामा बसेका छन् भने कर्मचारीहरु समेत आन्दोलित छन् । सात महिना बित्दा समेत यहाँ नगरसभा हुन सकेको छैन । जसले बजेट नआउँदा शिक्षक र कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् ।

जहाँ ६ शिक्षकले पढाउँछन् ३ विद्यार्थी

विद्यालयमा विद्यार्थी तीन जना छन्, तर शिक्षक ६ जना । ती शिक्षक ३ जना विद्यार्थी पढाएर तलब खान्छन् । पाँचथरको फिदिम नगरपालिका–१० स्थित याङ्नाम आधारभूत विद्यालयमा यस्तै छ । सामुदायिक विद्यालय सञ्चालन गर्न नेपाल सरकारको शिक्षा नियमावलीअनुसार एक जना शिक्षक बराबर ४० विद्यार्थी हुनुपर्ने प्रावधान रहेको छ । याङ्नाम आधारभूत विद्यालयमा भने ६ शिक्षक र […]

६ महिनादेखि तलब नपाउँदा शिक्षक आन्दोलनमा, विद्यालयको पढाइ ठप्प

धनुषा : नगराइन नगरपालिकाका  सामुदायिक विद्यालयमा शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ।  शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाएका छैनन्। ती विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए। नगराइन नगरपालिकामा १६ सामुदायिक विद्यालय छन् । तलबका लागि शिक्षकले दै

धनुषाको सबै सामुदायिक विद्यालय बन्द

धनुषाको नगराइन नगरपालिकामा तलब नपाएर धर्नामा रहेका शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शुक्रबार जिल्लाको सबै सामुदायिक विद्यालयको पठनपाठन बन्दको गराएको नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामसिनेही यादवले जानकारी दिए।

सामुदायिक विद्यालय कर्मचारी र मन्त्रालयबीच सहमति

काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । त्रिपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायकलाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिमा अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थमन्त्रालयसहित वार्ता […]

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषदबीच सहमति

१६ भदौ, काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिहरुमा पनि अर्थमन्त्रालयले […]

नियमविपरीत शुल्क असुल्दै सामुदायिक विद्यालय

दैलेख-शिक्षकलाई तलब खुवाउने बहानामा दैलेखको ठाटीकाँध गाउँपालिकामा रहेका केही सामुदायिक विद्यालयले नियमविपरीत विद्यार्थीबाट शुल्क असुल्ने गरेको पाइएको छ । शिक्षक शिक्षिकालाई तलब खुवाउने भन्दै ठाँटीकाँधका विद्यालयले नियमविपरीत मासिक एक सयदेखि चार सयसम्म शुल्क असुल्ने गरेको पाइएको हो ।ठाँटीकाँध गाउँपालिका–६ मा रहेको बालकल्याण आधारभूत विद्यालय, वडा नं. ४ मा रहेको चुली आधारभूत विद्यालय डाँडाखाल, देवती माध्यमिक […]

भेरीका बालविकास सहजकर्ताको तलब अबदेखि रु १५ हजार

जाजरकोट, ३० असार: पूर्व प्राथमिक शिक्षा अर्थात् बालकक्षा सञ्चालनका लागि नियुक्त गरिएका बाल विकास सहजकर्ता (शिक्षक)हरुको हालको तलबभत्ता रु छ हजार मात्र छ । कक्षा १ मा भर्ना हुनुपूर्व बालबालिकाको सर्वाङ्ीगण विकास गराई औपचारिक शिक्षा लिनका लागि तयारी अवस्थामा राख्ने उद्देश्यले सरकारले विभिन्न सामुदायिक विद्यालय र समुदायमा बाल विकास सहयोगी कार्यकर्तामार्फत बालकक्षा सञ्चालन गरिरहेको छ […]