जहाँ ६ शिक्षकले पढाउँछन् ३ विद्यार्थी

विद्यालयमा विद्यार्थी तीन जना छन्, तर शिक्षक ६ जना । ती शिक्षक ३ जना विद्यार्थी पढाएर तलब खान्छन् । पाँचथरको फिदिम नगरपालिका–१० स्थित याङ्नाम आधारभूत विद्यालयमा यस्तै छ । सामुदायिक विद्यालय सञ्चालन गर्न नेपाल सरकारको शिक्षा नियमावलीअनुसार एक जना शिक्षक बराबर ४० विद्यार्थी हुनुपर्ने प्रावधान रहेको छ । याङ्नाम आधारभूत विद्यालयमा भने ६ शिक्षक र […]