नियमविपरीत शुल्क असुल्दै सामुदायिक विद्यालय

दैलेख-शिक्षकलाई तलब खुवाउने बहानामा दैलेखको ठाटीकाँध गाउँपालिकामा रहेका केही सामुदायिक विद्यालयले नियमविपरीत विद्यार्थीबाट शुल्क असुल्ने गरेको पाइएको छ । शिक्षक शिक्षिकालाई तलब खुवाउने भन्दै ठाँटीकाँधका विद्यालयले नियमविपरीत मासिक एक सयदेखि चार सयसम्म शुल्क असुल्ने गरेको पाइएको हो ।ठाँटीकाँध गाउँपालिका–६ मा रहेको बालकल्याण आधारभूत विद्यालय, वडा नं. ४ मा रहेको चुली आधारभूत विद्यालय डाँडाखाल, देवती माध्यमिक […]