शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषदबीच सहमति

१६ भदौ, काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिहरुमा पनि अर्थमन्त्रालयले […]

सम्बन्धित सामग्री

एक महिनादेखि विद्यालय कर्मचारी रिले अनशनमा

शिक्षा मन्त्रालय मातहतको अनुदानमा देशैभरका सामुदायिक विद्यालयमा खटाइएका ३५ हजार कर्मचारी पेशागत हकको माग गर्दै एक महिनादेखि राजधानीमा माइतीघरमा रिले अनशनमा छन् । उनीहरुलाई एक महिनापछि शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेको छ । तर झारा टार्ने शैलीमा वार्ता आह्वान भएको भन्दै उनीहरु वर्तामा बस्न मानेका छैनन् ।

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारीबीचको वार्ता सकियो, के भयो छलफल ?

काठमाडौँ । सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको छ ।  नेपाल शिक्षक महासङ्घ, शिक्षा मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद्का अधिकारीबीच वार्ता भएको थियो । वार्तामा परिषद्ले आफ्ना मागका विषयमा धारणा राखेका थिए […]

अर्थ मन्त्रालयसँग थप छलफल गर्नेगरी टुंगियो सरकार र विद्यालय कर्मचारीबीचको वार्ता

सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको छ । नेपाल शिक्षक महासंघ, शिक्षा मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद्का अधिकारीबीच वार्ता भएको थियो । वार्तामा परिषद्ले आफ्ना मागका विषयमा धारणा राखेका थिए । उक्त माग सुनुवाइका लागि शिक्षा मन्त्रालय सकारात्मक देखिएको छ । तर, त्यसका लागि अर्थ मन्त्रालयको सहमति चाहिन्छ । अर्थ मन्त्रालयका अध

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारीको वार्ता निष्कर्षविहीन

आन्दोलनरत विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) र शिक्षा मन्त्रालयबीचको वार्ता निष्कर्ष विहीन भएको छ ।