काठमाडौं । रोजगारीको खोजीमा दैनिक ५ हजारभन्दा बढी युवायुवती विदेश जाने गरेका छन् । हरेक दिनजसो दर्जन बढी शव विभिन्न मुलुकबाट नेपाल भित्रने गरेका छन् । यो हृदयविदारक दृश्यले आम नेपालीको मन छुने गरेको छ । राज्यले भनेजस्तो रोजगारी दिन नसक्दा अहिले लाखौं नेपालीहरू ५७ भन्दा बढी मुलुकमा रोजगारीका लागि गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले […]