कृषिमा युवाशक्ति

काम ठुलो वा सानो भन्ने हुँदैन । यसै पनि ‘कृषि प्रधान देश’ नेपाल । तर, कृषिउपज भने आयातमै निर्भर छ । द्वन्द्वकालमा ‘राजनीतिक अस्थिरता कारण स्वदेशमा लगानी र कामको वातावरण नभएको’ भन्दै युवाशक्ति विदेश पलायन भए ।विस्तारै देश शान्ति प्रक्रियामा आयो तर युवाशक्ति पलायनक्रम रोकिएन । ‘स्वदेशमा समृद्धि खोजी कसरी गर्ने ?’ चिन्ताको विषय भयो […] The post कृषिमा युवाशक्ति appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अहिलेको मुख्य समस्या युवाशक्ति विदेश पलायन हुनु होः अध्यक्ष दाहाल

राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले नेपालको अहिलेको मुख्य समस्या बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन रहेको बताएका छन्।

युवालाई उद्यममा लाग्न ओलीको आह्वान

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाशक्ति अब उद्यममा लाग्नुपर्ने बताएका छन्। मंगलबार झापा इनर्जी लिमिटेडबाट सञ्चालित १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको उद्घाटन गर्दै ओलीले नेपाली युवालाई जागिरे मनस्थितिले दास बनाएको बताए। युवाले जागिरेभन्दा पनि उद्यमशील प्रवृत्ति अपनाउनुपर्ने उनले बताए। युवाशक्ति उद्यममा लागे पार्टीले सहयोग गर्ने ओलीले प्रतिबद्धता व्यक्त गरे। उनले भने, […]

लमजुङमा मकै उत्पादन घट्दो : क्षेत्रविस्तार र उत्पादन बढाउने प्रयास

लमजुङ – लमजुङमा बर्सेनि मकै उत्पादन घट्दै गएको छ । जिल्लामा बर्सेनि मकै खेतीको क्षेत्रविस्तार घट्दै जाँदा उत्पादन पनि घट्दै गएको हो । युवाशक्ति विदेश पलायन हुनु, गाउँबाट शहरबजार बसाइँ सर्ने क्रम बढ्नु, गाउँघरमा जनशक्तिको अभाव हुनु, खेतीयोग्य जमिन बाँझै हुनुका साथै खेतबारीमा लगाइएको मकै खेतीमा बाँदरले सताउने गरेकाले पनि किसानको आकर्षण खासै बढ्न नसकेकाे कृषि ज्ञान केन्द्र, लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताउनुभयो। ‘युवाशक्ति विदेश भासिएका छन् । गाउँघरमा काम गर्ने मान्छेको अभाव छ । खेती...

नेतृत्व लिनुपर्ने युवाशक्ति नै राजनीतिबाट किन बिच्किंदैछन् ?

नेपालमा राजनीति तथा त्यसका संरचनाले युवा जनशक्तिलाई उपेक्षा गरेको छ, त्यसैको प्रतिक्रियामा युवा जनशक्तिले पनि राजनीतिलाई उपेक्षा गरेको छ । यो अवस्था नेपालमा विद्यमान समस्या हल गर्ने र मुलुकको विकास एवं समृद्धिको सवालमा ठिक होइन ।

वैदेशिक रोजगारीमा नेपाली युवाशक्ति

नेपालमा विद्यमान कुल युवा (१६ देखि ४० वर्ष) मध्ये ७१ प्रतिशत साक्षर छन् । त्यसमध्ये पनि १६ देखि २५ वर्ष उमेर समूहका ८२ प्रतिशत युवा साक्षर छन् । यी तथ्याङ्कले पछिल्ला वर्षहरूमा शिक्षित युवाहरूको संख्या बढेको देखाए पनि उनीहरूमध्ये धेरैले स्वदेशमा रोजगारीका अवसर प्राप्त गर्न सकेका छैनन् । एक आधिकारिक तथ्याङ्कअनुसार यहाँ भएको कुल ४० […]

वैदेशिक रोजगारीमा नेपाली युवाशक्ति

नेपालमा विद्यमान कुल युवा (१६ देखि ४० वर्ष) मध्ये ७१ प्रतिशत साक्षर छन् । त्यसमध्ये पनि १६ देखि २५ वर्ष उमेर समूहका ८२ प्रतिशत युवा साक्षर छन् । यी तथ्याङ्कले पछिल्ला वर्षहरूमा शिक्षित युवाको संख्या बढेको देखाए पनि उनीहरूमध्ये धेरैले स्वदेशमा रोजगारीका अवसर प्राप्त गर्न सकेका छैनन् । एक आधिकारिक तथ्याङ्कअनुसार यहाँ भएको कुल ४० […]

युवाशक्ति र पुस्तान्तरण

व्यावहारिक र व्यावसायिक शिक्षाको अभाव छ मुलुकमा ! युवा जोसजाँगरको प्रयोग हुने गरी दिइने तालिम, शिक्षण, प्रशिक्षणको अभाव छ यहाँ ! केही तालिम, शिक्षण, प्रशिक्षण संस्थाहरू भए पनि समन्वयको अभाव छ । संसारमा ठूला परिवर्तनहरू युवाशक्तिबाटै भएको देखिन्छ । हामीकहाँ पनि परिवर्तन गर्दा युवाहरूकै नाम आउँछ, तर परिवर्तनको फल चाख्ने युवा हुन्नन्, भनौँ हामीकहाँ पुस्तान्तरण […]

शाही युवाशक्ति नेपाल स्थानीय तह निर्वाचनमा सहभागी हुने

काठमाडौं : शाही युवा शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा देशभरी स्वतन्त्ररुपमा उम्मेदवारी दिने घोषणा गरेको छ।आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा शक्ति नेपालले गाउँ गाउँबाटै हिन्दु राष्ट्र र राजसंस्था फर्काउने उद्देश्यका साथ उम्मेदवारी दिने घोषणा गरेको हो।कार्यक्रममा बोल्दै शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपती खड्काले नेपाली जनताले निर्वाचन चाहेको भन्दै जनताले गणतान्त्रिक व्यवस्थाको अन्त्य र राजाको पुनर्बहाली चाहेको दाबी गरे।‘हामी जुनसुकै बा

राष्ट्रिय सेवा दल राष्ट्रप्रति समर्पित युवाशक्ति तयार गर्दै

काठमाडौँ । समाजमा अनुशासनको खडेरी र मूल्य मान्यतामा ह्रास आइरहेका बेला नेपाली सेनाले भने ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ युवाशक्तिमा राष्ट्रिय भावना जागृत तुल्याउन भगीरथ प्रयास गरिरहेको छ । देश र जनताको सुरक्षामा अनवरत अग्रसर सेनाले राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन तालिमका माध्यमद्वारा महत्वपूर्ण योगदान […]

‘मेड इन नेपाल र मेक इन नेपाल’मा अब युवाशक्ति

कुनै पनि देशमा युवावर्ग केवल जनसंख्या वर्गीकरणको सीमित समुदाय होइन । युवा शक्ति हो, विकासको एजेन्ट हो र उदयमान अर्थतन्त्रको पूर्व शर्त हो । राष्ट्रको सर्वाङ्गीण विकासको नक्सा, रेखांकन गर्दा, युवाशक्ति त्यस नक्साको केन्द्रविन्दुमा रहेका हुन्छन । एकातिर युवा रोजगारी प्रत्येक देशको नारा छ भने अर्कोतिर युवा बेरोजगारी विकराल चुनौती । वर्तमान समयमा चाहे विकसित […]