करिब आठ वर्ष दक्षिण कोरिया बसेर फर्कनुभएका पाल्पाको रामपुर नगरपालिका–५ भम्बकका प्रेमबहादुर सिं अहिले कफीखेती गर्नुका साथै गाउँघरमा उत्पादित कफी खरिद बिक्री गरिरहनुभएको छ । विदेशमा रोजगारीका क्रममा उहाँ कफी कम्पनीमा काम गर्नुहुन्थ्यो । त्यहाँ बस्ने क्रममा कफी उत्पादन, प्रशोधन र बजारीकरणका सीप सिकेपछि अहिले स्वदेशमा बसेर व्यवसाय गर्न सजिलो भएको बताउनुहुन्छ । वैदेशिक रोजगारीका …