विदेशको कमाई स्वदेशमा लगानी गर्दा…

बागलुङ नगरपालिका–३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो । १२ वर्षको विदेश बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका उहाँले स्वदेशको आफ्नै माटोमा केही गर्ने लक्ष्यका साथ कृषिसँगै ‘ एग्रो रिसोर्ट’मा लगानी गर्नुभएको छ । ९ वर्ष अघिदेखि सञ्चालनमा ल्याएको पशुपालनलाई उहाँले हालै रिसोर्टमा परिमार्जन गर्दै लगानी विस्तार गर्नुभएको छ …

सम्बन्धित सामग्री

विदेशको कमाई स्वदेशमा लगानी, मनग्य आम्दानी

बागलुङ नगरपालिका वडा नं. ३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो ।

विदेशको कमाई स्वदेशमा लगानी गर्दा….

गलकोट, २७ माघ । बागलुङ नगरपालिका–३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो । १२ वर्षको विदेश बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका उहाँले स्वदेशको आफ्नै माटोमा केही गर्ने लक्ष्यका साथ कृषिसँगै ‘ एग्रो रिसोर्ट’मा लगानी गर्नुभएको छ । ९ वर्ष अघिदेखि सञ्चालनमा ल्याएको पशुपालनलाई उहाँले हालै रिसोर्टमा परिमार्जन गर्दै […]

विदेशको कमाई, स्वदेशमा लगानी

धनगढी-कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ तुलसीबारीका सुमन शिवाकोटी अहिले कृषि फार्ममा व्यस्त छन्। उनले साढे छ वर्ष दुबईमा रोजगारी गरी कमाएको करिब २१ लाख रुपैयाँ आफ्नो कृषि फार्ममा लगानी गरेका छन्।सुमनले एस एण्ड एस व्यावसायिक कृषि तथा पशुपालन फार्म दर्ता गरेका छन्। उनको फार्ममा बाख्रा र कुखुराको खोर तथा माछापोखरी रहेको छ । “यी […]

विदेशको कमाईले नेपालमा लगानी र रोजगारी

वैदेशिक रोजगारीबाट फर्केका नेपालीको कमाई अनुत्पादक क्षेत्रमा लगानी भइरहेको चर्चा धेरै हुने गरे पनि कतिपय नेपालीले भने अरुलाई रोजगारी दिने गरी साना तथा मझौता उद्योग लगानी गर्न थालेका छन् । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा लगानी गर्ने युवालाई सम्मान गर्ने परिपाटी शुरु गरेसँगै उद्यमशिलता समेत बढेको छ ।