निर्यात शतप्रतिशतले बढेर पाँच महिनामै एक खर्ब नाघ्यो

कुल निर्यातमा सोयाबिन, पाम र सूर्यमुखी तेलको हिस्सा झन्डै ६० प्रतिशत, निर्यात वृद्धि दिगो हुनेमा आशंका  नेपालको निर्यात ऐतिहासिक रूपमा बढेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात शतप्रतिशतले बढेर एक...

सम्बन्धित सामग्री

नौ महिनामा चीनसँगको व्यापार घाटा १ खर्ब ६१ अर्ब नाघ्यो

काठमाडौं, ११ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना(साउन–चैत)मा चीनको व्यापार घाटा १ खर्ब ६१ अर्ब ८१ करोड १५ लाख ८५ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले चीनबाट १ खर्ब ६२अर्ब ४ करोड ८४लाख १७हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले भने सो अवधिमा चीनमा मात्र ६३करोड ६८लाख ३२हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।

नौ महिनामा भारतसँगको व्यापार घाटा ६ खर्ब ७० अर्ब नाघ्यो

काठमाडौं, १० वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत)मा भारतसँग नेपालको व्यापार घाटा ६ खर्ब ७० अर्ब ७६ करोड ६१ लाख १८ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले भारतबाट ७ खर्ब ५३अर्ब ७५करोड १४लाख ७२हजार रुपैयाँको वस्तु आयात गरेको छ। सोही समयमा नेपालले भारतमा मात्र ८२अर्ब ९८करोड ५३लाख ५४हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।

सरकारको व्यापार घाटा १० खर्ब ८३ अर्ब नाघ्यो

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९-८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा १० खर्ब ८३ अर्ब नाघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा  एक खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको […]

व्यापारघाटा पौने १६ खर्ब नाघ्यो

काठमाडौं, असार ८ । चालू आर्थिक वर्षको जेठसम्ममा देशको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि जेठसम्मको ११ महीनामा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । निर्यात १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । आयातको सूचीमा सबैभन्दा माथिबाट […]

मुलुकको व्यापार घाटा ८ महिनामै ११ खर्ब ६० अर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि फागुन मसान्तसम्म कुल १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर रकम आयातका लागि बाहिरिएको छ । सोही अवधिमा नेपालले जम्मा १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरी […]

पाँच महिनामा व्यापार घाटा ७ खर्ब नाघ्यो

काठमाडौं, पुष ८ । चालु आर्थिक वर्षको ५ महिनामा व्यापार घाटा ७ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको तथ्याकं अनुसार मंसिर मसान्तसम्म ८ खर्ब ३८ अर्बको आयातमा निर्यात १ खर्ब २ अर्ब हुँदा व्यापार घाटा ७ खर्ब ३५ अर्ब भएको हो । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ९ […]

एघार महिनामा चीनसँग नेपालको व्यापार घाटा दुई खर्ब नाघ्यो

काठमाडौं।आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा नेपालको चीनसँग व्यापार घाटा २ खर्ब ९ अर्ब ५७ करोड ९५ लाख ९७ हजार पुगेको छ।भन्सार विभागकाअनुसार २०७७ साउन देखि २०७८ जेठसम्मको अवधिमा चीनबाट नेपालमा २ खर्ब १० अर्ब ५१ करोड ९८ लाख ५९ हजारको वस्तु भित्रिएको छ।सोही अवधिमा नेपालबाट मात्र ९४ करोड २ लाख ६२ हजारको वस्तु चीनमा निर्यात भएको छ।

निर्यातमा रेकर्ड,  १ खर्ब नाघ्यो

निर्यातमा नयाँ रेकर्ड कायम भएको छ । नेपालले १ खर्ब बढीको सामान निर्यात गरेको छ । चालु आर्थिक वर्षको (साउन देखि बैशाख) १० महिनासम्म निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको हो । निर्यात बढेसँगै नेपालको वैदेशिक व्यापार घाटा थोरै भएपनि साँघुरिन मद्यत पुगेको छ । यो वर्ष वस्तु निर्यातमा तेल जन्य पदार्थ प्रमुख रहेको भन्सार विभागले जनाएको छ ।  भटमासको तेल, कफी चिया र कार्पेटको निर्यातमा वृद्धि भएको छ । आइरन र स्टिलको निर्यात पनि बढेको भन्सार विभागक