मैले पारस खड्कालाई पहिलो पटक सन् २००२ मा श्रीलंकामा यू-१५ क्रिकेट खेल्न जाँदा चिनेको हुँ । । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले पहिलो पटक एसियाको यू-१९ क्रिकेटमा नयाँ आएका खेलाडीहरुको टिम बनाएको थियो । त्यस टिममा नेपालबाट अहिले खेलिरहेका बसन्त रेग्मी, शरद भेषावकर, पारस खड्कासमेत गरी ६ जना नेपाली खेलाडी थिए । हङकङ, मलेसिया, सिंगापुरसहितको […]