काठमाडौँ – हाँस्य कलाकारर भरतमणि पौडेलले पूर्व युवराज पारस शाहलाई भेटेका छन्। उनले फेसबुकमा पूर्वयुवराज पारस शाहसँगको तस्बिर फेसबुकमा सार्वजनिक गरेका छन्। हाँस्य कार्यक्रम कमेडि च्याम्पियनको दोस्रो सिजनका बिजेता भरणमणिले सेमिफाइनलमा पूर्वयुवराज शाहको भेष गरेर क्यारिकेचर गरेका थिए । उनको यो प्रस्तुति भाइरल भएको थियो। त्यसपछि धेरै पल्ट अन्तर्वार्तामा पारस शाहसँग जोडिएका प्रश्नको उत्तर दिएका […]