काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का लेजेन्ड्स लिग क्रिकेट मास्टर्समा इन्डिया महाराजसविरुद्ध एसिया लायन्सको बेन्चमा रहेका छन् । दोहामा रहेको वेस्टइन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टसमा भारतका गौतम गम्भीरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । एसियाको टोलीमा पारस खड्का बेन्चमा छन् । सुरुवाती दुई खेलमा प्लेइङ ११ […]