पिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक, यी हुन् प्रतिस्पर्धा गर्ने १७ टिम

बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ

सम्बन्धित सामग्री

बुढासुब्वा गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक

धरान– बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेलतालिका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा  आठ समूहले प्रतिस्पर्धा गर्नेछन् । फागुन २६ गतेको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको […]

पाँचथर गोल्डकप – उद्घाटन खेल पाँचथर र नमोबुद्धबीच हुने

दीपक बोहोरा, पाँचथर यसै साता सुरु हुने चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ । पाँचथर क्लबको आयोजनामा फागुन १२ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र नमोबुद्ध फुटबल क्लब सप्तरी बीच प्रतिस्पर्धा हुनेछ । ए […] The post पाँचथर गोल्डकप – उद्घाटन खेल पाँचथर र नमोबुद्धबीच हुने first appeared on हाम्रो खेलकुद.

केपी ओली कपको खेलतालिका सार्वजनिक - NepaliPatra

काठमाडौँ । केपी ओली कपको खेलतालिका सार्वजनिक भएको छ । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको हो । प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । ७ वटा ‘ए’ डिभिजन क्लब एक आयोजक र दुई विदेशी टिम छन् । भारतको दिल्ली फुटबल क्लबले पहिलो पटक केपी ओली कप खेल्न […]

ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक

ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक भएको छ । लाखेजात्रा खेल सञ्चालक समितिले सोमबार तालिका सार्वजनिक गरेको हो ।  भदौ १४ गतेदेखि २० गतेसम्म हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक  ताप्लेजुङको मानाभारा युथ क्लब र जुट विकास फुटबल एकेडेमी इटहरी प्रतिस्पर्धा हुने भएको छ ।

फुटबलको खेलतालिका सार्वजनिक

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल बिहीबार सुरु हुँदा उद्घाटन खेलमा एनआरएनए र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ ।

साफ यू-१५ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

२४ असोज, काठमाडौं । बंगलादेशमा आगामी नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप डबल राउण्ड रोवनका आधारमा […]

२० वर्षमुनिको साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

ललितपुर मेयर्स कप महिला क्रिकेट फागुन १० गते देखि

६ फागुन, काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता यही फागुन १० गतेदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानले ललितपुर महानगरपालिकासँगको सहकार्यममा हुनेछ । क्यानले शुक्रबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रदेश १, एपीएफ, सुदूरपश्चिम, लुम्बिनी र ललितपुर मेयर ११ गरी ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । सिंगल […]

महिला भलिबल टिमले एसियन च्याम्पियनसिप नखेल्ने

काठमाडौं। नेपाली महिला टिमले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ। कोभिड–१९ का कारण आयोजकले नेपाल, भारतलगायतका देशलाई ‘रेड जोन’मा राखेको थियो। अन्ततः एभीसीले नेपाललगायतका देशलाई हटाएर खेलतालिका सार्वजनिक गरेको छ। शुक्रबार जारी तालिकाअनुसार प्रतियोगितामा फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र प्रतिस्पर्धा गर्नेछन्।