ललितपुर मेयर्स कप महिला क्रिकेट फागुन १० गते देखि

६ फागुन, काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता यही फागुन १० गतेदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानले ललितपुर महानगरपालिकासँगको सहकार्यममा हुनेछ । क्यानले शुक्रबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रदेश १, एपीएफ, सुदूरपश्चिम, लुम्बिनी र ललितपुर मेयर ११ गरी ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । सिंगल […]