केपी ओली कपको खेलतालिका सार्वजनिक - NepaliPatra

काठमाडौँ । केपी ओली कपको खेलतालिका सार्वजनिक भएको छ । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको हो । प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । ७ वटा ‘ए’ डिभिजन क्लब एक आयोजक र दुई विदेशी टिम छन् । भारतको दिल्ली फुटबल क्लबले पहिलो पटक केपी ओली कप खेल्न […]

सम्बन्धित सामग्री

केपी ओली कपको खेलतालिका सार्वजनिक

२३ माघ, काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेलतालिका सार्वजनिक भएको छ । यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा …

केपी ओली कप प्रतियोगिताको खेलतालिका सार्वजनिक

काठमाडौं : फागुन ११ गतेबाट आयोजना हुने केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन्। आयोजक युवा संघ नेपालले आइतबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेल फागुन ११ गते सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ। फागुन १७ गतेसम्म हुने प्रतियोगितामा फागुन १२ मा २ खेल हुने छन्। बिहान ११ बजे शुरु हुने विभागीय टोली त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ। यसैगरी सोही दिन दिउँसो ३ बजे हुने दोस्...