पाँचथर गोल्डकप – उद्घाटन खेल पाँचथर र नमोबुद्धबीच हुने

दीपक बोहोरा, पाँचथर यसै साता सुरु हुने चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ । पाँचथर क्लबको आयोजनामा फागुन १२ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र नमोबुद्ध फुटबल क्लब सप्तरी बीच प्रतिस्पर्धा हुनेछ । ए […] The post पाँचथर गोल्डकप – उद्घाटन खेल पाँचथर र नमोबुद्धबीच हुने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

फाल्गुनन्द गोल्डकपको दशौँ संस्करणको खेल सुरु

पाँचथर : राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरू फाल्गुनन्द लिङ्देनको सम्झनामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको दशौँ संस्करणका खेल आजदेखि सुरु हुँदैछ। पाँचथर सदरमुकाम फिदिममा रहेको फिदिम माविको खेल मैदानमा उद्घाटन खेल समूह ‘ए’ को झापा–११ र कर्णसिं सोनाम मेमोरियल क्लब...