किसानको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने जनमत पार्टीको चेतावनी

जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध खडा गर्ने चेतावनी दिएका छन् । अघिल्लो दिन निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई सर्कुलर गरेका अध्यक्ष राउतले बुधबार भने वीरगन्जमा पत्रकार सम्मेलन गरेर किसान आन्दोलनको माग पूरा नभए चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् । राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए । अध्यक्ष राउतले भने, ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस्, अनी मात्र यहाँ स

सम्बन्धित सामग्री

जनमत पार्टीद्वारा निर्वाचन कार्यालय घेराउ, निर्वाचनमा अवरोधको चेतावनी

किसानको माग पूरा नभएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सरकार विरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ । मंगलबार जनकपुरधाममा जनमत पार्टी धनुषाका नेता तथा कार्यकर्ताहरूले संघीय तथा प्रदेश सरकार र स्थानीय तहका विरुद्ध विरोधमा प्रदर्शनसहित प्रदेश निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।किसानहरूको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिब दुई महिनादेखि आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताहरूले निकालेको विरोध र्‍याली नगरको विभिन्न क्षेत्रको परिक्रमा

किसानको माग सम्बोधन नभए मधेसमा स्थानीय तहको निर्वाचन हुँदैन : डा.सिके राउत

वीरगन्ज – जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले किसान आन्दोलनको सम्बोधन भए मात्रै मधेसमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।वर्षौंदेखि किसानको समस्या कायम नै रहेको अवस्थामा जुनसुकै सरकार र व्यावस्था परिवर्तन भए पनि किसानले उठाएको मुद्दाको सम्बोधन नभएसम्म निर्वाचनको औचित्य नरहने भएकोले किसानको माग सम्बोधन भए मात्रै मधेसमा स्थानीय तहको निर्वाचन हुने बतएका छन् ।वीरगन्जमा […]

किसानको माग पूरा नगरे चुनावमा अवरोध गर्छौं : सीके राउत

२६ माघ, वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग पूरा नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् । बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका हुन् । किसानका विभिन्न माग राख्दै हाल राउत नेतृत्वको पार्टीले मधेश प्रदेशका विभिन्न शहरमा […]

सीके राउत नेतृत्वको जनमत पार्टीले तराईमा निकाल्यो बयलगाडा जुलुस(फोटोफिचर)

काठमाडौँ, १७ माघ। किसान आन्दोलनलाई निरन्तरता दिएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लाहरुमा बयलगाडा जुलुस निकालेको छ । आन्दोलनको कार्यक्रमअन्तगर्तत पार्टीले आज (सोमबार) बयलगाडा जुलुस निकालेको पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् । सो पार्टीे किसानलाई समयमा मलखाद, बीउबिजन, सिँचाइको व्यवस्था गनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा रहेको छ । सरकारले किसानको माग पूर्ण नगरेसम्म […]

मधेस प्रदेशका मुख्यमन्त्रीलाई जनमत पार्टीले बुझायो ज्ञापनपत्र

सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । पार्टीका उपाध्यक्ष वशन्तकुमार कुशवाहाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएको हो ।आफ्नो पार्टीको नेतृत्वमा देशभरिकै किसानहरु विभिन्न मागसहित एक महिनादेखि आन्दोलित भइरहेको भन्दै ज्ञापनपत्रमा किसान आन्दोलनका एजेण्डा यथाशीघ्र पूरा गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ । ज्ञापनपत्रमा किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र

सीके राउत नेतृत्वको जनमत पार्टीले भैरहवामा गर्‍यो प्रदर्शन

विभिन्न ११ सूत्रीय माग राख्दै सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रवार रूपन्देहीले भैरहवामा प्रदर्शन गरेको छ । प्रदर्शनकारीले किसान माथिको दमन बन्द गर, किसान र आन्दोलनकारीमाथि लगाइएका झूटा मुद्दा फिर्ता गर, समयमा मलखाद र बीउबिजनको व्यवस्था गर, सिँचाइको व्यवस्था गर भन्दै सरकारविरूद्ध नाराबाजी गरेका छन् । पार्टीका केन्द्रीय सचिव भुपेन्द्र यादवले सरकारले किसानको माग नसुनेको बताए । किसानका सानाभन्दा साना मागहरू पनि सरकारले सम्बोधन गर्न नचाहेको उनले बताए ।  आफ्नै देशमा खेती गर्नका लागि पनि सरकारसँग मलबीउ माग्दै आन्...

काँधमा हलो बोकेर जनकपुरमा किसानहरूको महार्‍याली

सीके राउत नेतृत्वको जनमत पार्टीको आह्वानमा शुक्रवार जनकपुरमा किसानहरूले महार्‍याली निकालेका छन् ।  प्रदेश २ को अस्थायी राजधानी जनकपुरको रामानन्द चोकबाट र्‍याली शुरू भएको हो ।  काँधमा हलो बोकेर आन्दोलनकारी सडकमा आएका छन् । किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मलखाद र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लामा किसानलाई आन्दोलनमा उतारेको छ ।  राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेपछि विभिन्न स्थानमा झडपको स्थिति उत्पन्न भएको थियो ।  ...

सिके राउतको पार्टीद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ– प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौँमा प्रदर्शन गरेको छ । जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका […]

सिके राउतको पार्टीको काठमाडौंमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए । बर्सेनि किसानले मल अभाव झेल्दै आएका छन् । प्रत्येक वर्ष किसानले मलका लागि संघर्ष गर्दै आएका छन् भने चिनी मिलले भुक्तानी

सिके राउतका कार्यकर्ताद्धारा किसानको माग सम्बोधन गर्न माग गर्दै राजमार्ग अवरुद्ध

सप्तरी, राजविराज । किसानको माग सम्बोधनका लागि राजमार्ग केन्द्रित आन्दोलनमा उत्रेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बिहीबारदेखी अनिश्चितकालिन राजमार्ग बन्दको आहवान गरेको छ । सो क्रममा सप्तरीको भारदहमा भएको आन्दोलनका क्रममा आधा दर्जन कार्यकर्ता घाइते भएका छन् भने दुई महिला आन्दोलनकारी घाइते भएका छन् । बिहीबार बिहानैदेखी जिल्लाको भारदह, कंचनपुर, रुपनी, कठौना, कल्याणपुरस्थित पूर्वपश्चिम […] The post सिके राउतका कार्यकर्ताद्धारा किसानको माग सम्बोधन गर्न माग गर्दै राजमार्ग अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.