किसानको माग सम्बोधन नभए मधेसमा स्थानीय तहको निर्वाचन हुँदैन : डा.सिके राउत

वीरगन्ज – जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले किसान आन्दोलनको सम्बोधन भए मात्रै मधेसमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।वर्षौंदेखि किसानको समस्या कायम नै रहेको अवस्थामा जुनसुकै सरकार र व्यावस्था परिवर्तन भए पनि किसानले उठाएको मुद्दाको सम्बोधन नभएसम्म निर्वाचनको औचित्य नरहने भएकोले किसानको माग सम्बोधन भए मात्रै मधेसमा स्थानीय तहको निर्वाचन हुने बतएका छन् ।वीरगन्जमा […]