सीके राउत नेतृत्वको जनमत पार्टीले तराईमा निकाल्यो बयलगाडा जुलुस(फोटोफिचर)

काठमाडौँ, १७ माघ। किसान आन्दोलनलाई निरन्तरता दिएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लाहरुमा बयलगाडा जुलुस निकालेको छ । आन्दोलनको कार्यक्रमअन्तगर्तत पार्टीले आज (सोमबार) बयलगाडा जुलुस निकालेको पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् । सो पार्टीे किसानलाई समयमा मलखाद, बीउबिजन, सिँचाइको व्यवस्था गनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा रहेको छ । सरकारले किसानको माग पूर्ण नगरेसम्म […]

सम्बन्धित सामग्री

मधेशमा सरकार परिवर्तनकाे चर्चा, कांग्रेस–माओवादीले ताके मुख्यमन्त्रीकाे कुर्सी

मधेश प्रदेश सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएसँगै सत्ता गठबन्धन दलहरूमा सरकारकाे नेतृत्वको विषयले पुनः चर्चा पाएको छ ।

मधेस प्रदेशमा बन्ला जसपा र जनमतको ‘केमेस्ट्री’ ?

चुनावपछि केन्द्रमा राजनीतिक गठबन्धन परिवर्तन भएपछि मधेस प्रदेशमा पनि त्यसको प्रभाव परेको छ । मधेसमा अब कसको नेतृत्वमा सरकार बन्ला भन्नेबारे चर्चा सुरु भएको छ । यसअघिको सत्ता गठबन्धनमा सीके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी हावी थिए । यी दुवै दलले मधेस प्रदेश सरकारको नेतृत्वमा दाबी गर्दै आएका थिए ।जनमत पार्टीका अध्यक्ष सीके राउतले तत्कालीन गठबन्धनका नेताहरूसँग कुरा गर्दा मधेस प्रदेशमा आफ्नो दलले नेतृत्व पाउनुपर्ने दाबी गरेका थिए । केन्द्रमा सरकार

सीके राउत नेतृत्वको जनमत बन्यो राष्ट्रिय पार्टी

सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो । थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत कटाइसकेको छ । यससँगै थ्रेस होल्ड कट

जनमत पार्टीले पनि कटाउला समानुपातिकको थ्रेस होल्ड ?

१२ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ हालसम्म ९४ लाख ६२ हजार ९०८ मत सदर भएको छ । सीके राउत नेतृत्वको जनमत पार्टी पनि थ्रेस होल्ड नजिक पुगेको छ । हालसम्म गणना भएको मतमा उसले २ लाख ८४ हजार ८६८ मत पाएको छ । यो […]

सीके राउतको पार्टी र पिछडावर्ग निषाद पार्टी एउटै चिह्नमा चुनाव लड्ने

सीके राउत नेतृत्वको जनमत पार्टी र पिछडावर्ग निषाद दलित जनजाति पार्टी एउटै चिह्नमा चुनाव लड्ने भएका छन् ।

लोसपा र जनमत पार्टी ‘रेड जोन’मा

स्थानीय तहको निर्वाचन परिणाम हेर्दा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सीके राउत नेतृत्वको जनमत पार्टी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि राष्ट्रिय पार्टी बन्नेमै आशंका देखिएको छ ।निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालै सम्पन्न स्थानीय तह चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीले पालिका प्रमुख र उपप्रमुखका लागि कुल दुई लाख ४३ हजार ८३१ मत प्राप्त गरेको छ । अर्थात् यो पार्टीले कुल मतको २.१ प्रतिशत मात्र मत पाएको छ । २०७४ को निर्वाचनमा राजपा नेपालको नामबाट सहभागी यो पार्टीले त्यत

सीके राउतलाई आफ्नै गाउँपालिकामा कठिन

सीके राउत नेतृत्वको जनमत पार्टी आसन्न स्थानीय तहको चुनावमा तामझामका साथ भाग लिने भएको छ । सोही अनुरुप जनमत पार्टीले चुनाव प्रचार प्रसारमा पनि अन्य दललाई पछि पारेको छ । अन्य दलले चुनावको तयारी नगर्दै जनमत पार्टीका कार्यकर्ताहरु चुनावी अभियान अन्तर्गत गाउँमा सक्रिय भइसकेका थिए ।स्थानीय तह कब्जा गर्ने रणनीतिसहित चुनावी अभियानमा सक्रियतापूर्वक लागेका सीके राउतलाई आफ्नो गाउँपालिका महादेवामै कठिनाइ हुने देखिन्छ । जनमत पार्टीका अध्यक्ष सीके राउतको घर सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर २ मा छ । तर

सीके राउतको माग अस्पष्ट, किसानको नाममा राजनीति !

सीके राउत नेतृत्वको जनमत पार्टी विगत तीन सातादेखि किसानको नाममा तराईमा आन्दोलनरत छ । तर सरकारी तवरबाट किसान आन्दोलनलाई सम्बोधन गर्ने कुनै पहल गरिएको छैन । सरकारी अधिकारी भन्छन्, 'माग अस्पष्ट छ, राजनीतिक रुपमा उठाइएको माग भएकाले त्यसलाई सोही रुपमा समाधान गर्नुपर्छ ।' उता किसानसँग सम्बन्धित संघ संगठन भन्छन्, 'किसानको मागलाई राजनीतिकरण गरिएकाले त्यसमा पहल गर्न गाह्रो भएको छ ।' यही अन्यौलको बीचमा जनमत पार्टीको आन्दोलन जारी छ । किसान आन्दोलन तराईबाट फड्को मारेर काठमाडौंमा समेत पै

प्रधानाध्यापकलाई विद्यार्थीबाटै दुर्व्यवहार

सीके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी संगठनले सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेका छन् । यद्यपि जनमत पार्टी र उसको विद्यार्थी संगठनले भने यसको जिम्मेवारी लिएको छैन ।शुक्रबार धनुषाको सबैलास्थित रघुनाथपुरमा रहेको फकिर चन्द उच्च माध्यमिक विद्यालय, बरकुर्वाका प्रधानाध्यापक वैजु साहलाई जनमत पार्टी निकट विद्यार्थी संगठनको अगुवाइमा कालोमोसो दलेर दुर्व्र्यवहार गरिएको स्थानीयवासीले जनाएका छन् ।मोटरसाइकल चढेर विद्यालय जाँदै गरेको अवस्थामा प्रधानाध्यापक साहलाई विद