मोरङ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका दलका प्रतिनिधिले रोजगारी, बाढी नियन्त्रणलगायतको जनताका कामलाई तीव्रता दिने गरी घरदैलो अभियानमा सक्रिय भएका छन् ।
उनीहरुले जनताका घर-घर, टोल, चोक, चिया पसलमा नागरिकसँग भेटघाट गरी वर्तमान अवस्थामा यस क्षेत्रमा रहेका समस्या समाधान ...