काँग्रेसको शेखर समूहको पार्टी कार्यालयमा धर्ना

काठमाडौँ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा आज धर्ना दिंदैछ । गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो । शेखर समूहले बनाएको खबरदारी अभियानको आयोजना गरेको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । एक घण्टासम्म पार्टी […]

सम्बन्धित सामग्री

यी ३२ क्षेत्रमा शेखर समूहको दाबी, देउवाले अरू पार्टीलाई दिए विद्रोहको चेतावनी

काठमाडौँ। समानुपातिक निर्वाचनतर्फको बन्द सूचीमा आफ्नो समूहलाई पाखा लगाइएको र न्यायोचित व्यवहार पार्टी सभापति शेरबहादुर देउवाले गर्न नसकेको भन्दै पार्टी कार्यालयमा धर्ना दिएको कोइराला समूहले जनाएको छ । पार्टीमा एकलौटी शासन व्यवस्था सभापतिबाट लादिएको भन्दै शेखर समूह विरोधमा छ ।  पार्टीभित्रको आन्तरिक संरचना विस्तारमा मात्र होइन अन्तरपार्टी निर्वाचनमा पनि सभापति देउवाले एकलौटी गरेपछि प्रतिकारमा उत्रनुपरेको […]