खाण फकाउँदै शेखर

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणसँग शेखर कोइरालाको भेट अर्थपूर्ण,  १५औँ महाधिवेशनका लागि नयाँ शक्ति सन्तुलन बनाउने रणनीति १५औँ महाधिवेशनका लागि सभापतिको तयारीमा जुटेका कांग्रेस इतर...

सम्बन्धित सामग्री

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार पुन: बस्ने

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक आइतबार दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहिबारबाट सुरु भएको समितिको बैठक आज पनि पार्टी कार्यालय सानेपामा बसेको थियो ।आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु- प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिह के सी., डा. शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए ।

झडप र तनावपछि बिहानबाट जनकपुरमा मतदान शुरू, देउवा र निधि पक्ष आमनेसामने

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत प्रदेश २ का सभापति र पदाधिकारी चयनका लागि बिहीवार मतदान शुरू भएको छ । धनुषाको जनकपुरधाममा बिहीवार बिहानदेखि मतदान शुरू भएको हो । प्रदेशको सभापतिका लागि संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र डा. शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिका उम्मेदवार राम सरोज यादव प्रतिस्पर्धामा छन् । बुधवार नै मतदान गराउने तयारी भएपछि हिजो दुई पक्षबीच सामान्य झडप भएको थियो । आफ्नो प्यानललाई जिताउन गृहमन्त्री बालकृष्ण खाण र निधि जनकपुरमा सक्रिय छन् । अन्य प्रदेशमा अधिवेशन सम्पन्न भएपनि विवादका कार...

सिंहलाई भेट्न चाक्सीबारी पुगे खाण

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । जारी महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको हो । दोस्रो चरणमा हुने चुनावका लागि शेरबहादुर देउवा र शेखर कोइराला भिड्दैछन् । पहिलो चरणमा देउवाले २२५८ मत र डा. शेखर कोइराला १७२९ प्राप्त […]

अब देउवाकाे नजर चाक्सी बारीतिर

काठमाडाैं । नेपाली कांग्रेसकाे २४औँ महाधिवेशनमा सभापति पदकाे नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्‍याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाकस्सीबारी पुगेका छन् । सभापतिका लागि पहिलाे चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर काेइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाँण सिंहलाई भेट्न पुगेका हुन् । सिंह पनि सभापतिकाे […] The post अब देउवाकाे नजर चाक्सी बारीतिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.