दाजुभाइबीच विवाद हुँदा पेस्तोल देखाउने पक्राउ

सुनसरीको कोशी गाउँपालिका–५ बाट कटुवा पोस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी विध्यानन्द यादव र इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जग्गाको विषयलाई लिएर दाजुभाइ उनीहरुबीच विवाद हुँदा इन्द्रदेवले दाजु विध्यानन्दलाई हतियार देखाएका थिए । सोही विषयमा दाजु विद्यानन्दले प्रहरीमा उजूरी दिएका अधारमा गएको प्रहरीको टोलीले चेकजाँच गर्दा घरदेखि ३०० मिटर पूर्वमा रहेको आँपको फेदमा कालो प्लास्टिकमा बेरेर राखेको अवस्था एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको सुनसरीका ...

सम्बन्धित सामग्री

श्रीमतीसँगको विवादमा गोली चलाउने युवक प्रहरी नियन्त्रणमा

श्रीमतीसँग घरायसी विवाद हुँदा एक युवकले रिसको झोँकमा गोली चलाउने युवकलाई पेस्तोलसहित धनुषा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापाचोकका ३७ वर्षीय मनिष अधिकारी रहेको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका हुन् ।सोमबार राति मनिषको घरको छतमाथि गोली चलेको सूचना प्राप्त भएपछि प्रहरी टोलीले घटनास्थलमा पुगेर घरको खानतलासी गर्दा भान्छा कोठामा लुकाई राखेको अवस्थामा गोली लोड गरेको म्याग्जिनसहित पेस्तोल फ

विवाद भएपछि पेस्तोल पड्काएर श्रीमती तर्साउने युवा पक्राउ

जनकपुरधाम । श्रीमतीसँग विवाद हुँदा हवाइ फायर गरी तर्साउने युवा पक्राउ परेका छन् । मंगलबार हतियारसहित जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकबाट ३७ वर्षीय मनिषकुमार अधिकारी पक्राउ परेका हुन् । अधिकारीले गोली भएको पेस्तोल छतमा पुगेर पड्काएका थिए ।  उनले सोमबार राति श्रीमतीसँग विवाद भएपछि छतमा पुगेर पेस्तोल पड्काएको पाइएको छ । गोली...

धनुषामा चुनाव हारजितको विषयमा विवाद हुँदा गोली प्रहार, ११ जना पक्राउ

धनुषाको नगराइन नगरपालिका–८ मा चुनाव हार जितको विषयमा विवाद हुँदा गोली चलेको छ । काँग्रेस र एमाले समर्थक दाजुभाईको बिचमा विवाद हुँदा गोली चलेको हो । झगडामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । क्षेत्रीले भने–‘घटनास्थलबाट २ वटा पेस्तोल बरामद गरेका छौं ।’  चुनाव हारतिजको विषमा राजिव पासवान, धर्मेन्द्र पासवान र श्रीनारायण पासवानको बीचमा विवाद भएको थियो ।झगडा गर्नेहरु पारिवारिक सदस्य हुन् । उनीहरुले

सर्लाहीबाट पेस्तोलसहित युवक पक्राउ

काठमाडौं : सर्लाहीको बलरा नगरपालिका-३ लक्ष्मीपुरका २४ वर्षीय नवनित झालाई प्रहरीले पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ।सीमा प्रहरी चौकी बलरामाको टोलीले नवनितको साथबाट एक थान पेस्तोल र एक थान म्याग्जिनसहित शनिबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। लक्ष्मीपुरकै ३५ वर्षीय विनय झा र नवनितबीच फेसबुकमामा कमेन्ट गरेको विषयलाई लिएर विवाद हुँदा नवजितले पेस्तोल ताकेको प्रहरीले बताएको छ।

कटुवा पेस्तोलसहित २ जना पक्राउ

सुनसरीको कोशी गाउँपालिका–५ बाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी विद्यानन्द यादव र इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जग्गाको विषयलाई लिएर दाजुभाइबीच विवाद हुँदा इन्द्रदेवले दाजु विध्यानन्दलाई हतियार देखाएको थियो ।सोही विषयमा दाजु विद्यानन्दले प्रहरीमा उजूरी दिएका अधारमा गएको प्रहरीको टोलीले चेकजाँच गर्दा घरदेखि ३०० मिटर पूर्वमा रहेको आँपको फेदमा कालो प्लास्टिकमा बेरेर राखेको अवस्था एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल बराम

दाङको तुलल्सीपुरमा दिउँसै गोली चल्यो

दाङ, २८ जेठ । जग्गाको विषयमा विवाद हुँदा दाङको तुलसीपुरमा गोली चलेको छ । गोली चलाएको आरोपमा २४ वर्षीय पुर्ण वलीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीको अनुसार अमिनसहितको टोलीले जग्गा नापजाँच गर्दागर्दै गोली चलेको थियो । गोली चलाएर मोटरसाइकलमा भाग्ने क्रममा पक्राउ परेका वलीको साथबाट प्रहरीले पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको […]

दाङमा कुलाे निर्माणका क्रममा भएकाे विवादमा गाेली चलाउने पक्राउ

दाङ - कुलोपानीको विषयमा विवाद हुँदा दाङको तुलसीपुर-८ अश्वारामा गोली चलेको विषयमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कुलो निर्माणकाे विषयमा विवाद हुँदा स्थानीय पूर्णबहादुर वलीले गोली चलाएका प्रहरीले जनाएको छ । गोली भने कसैलाई पनि नलागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिनु भयो । कुलोको विषयमा विवाद हुँदा तुलसीपुर-८ चन्द्रगञ्ज वलीले पेस्तोल निकालेर गोली चलाएका थिए । उनलाई प्रहरीले अहिले नियन्त्रणमा लिइसकेको डीएसपी सिंहले जानकारी दिनुभयाे । प्रहरीले फायरिङ गरेक...

कुलोबारे विवाद हुँदा दाङमा गोली चल्यो

दाङ : दाङमा सिँचाइ कुलोबारे विवाद हुँदा गोली चलेको छ।तुलसीपुर उपमहानगरपालिका-८ अश्वारास्थित गहते खोलामा कुलोको विवाद भएपछि स्थानीय एक युवाले गोली चलाएका हुन्। वडा नं ८ चन्द्रगन्ज निवासी २५ वर्षीय पूर्ण बहादुर वलीले गोली चलाएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए।उनका अनुसार वलीले चलाएको गोली कसैलाई पनि लागेको छैन। उनले भने, ’वली भारततिर काम गर्ने र उतैबाट पेस्तोल ल्याएको बुझिएको छ। हामीले उनलाई पक्राउ गरिसकेका छौँ।’शुक्रबार दिउँसो सवा १२ बजेतिर