धनुषामा चुनाव हारजितको विषयमा विवाद हुँदा गोली प्रहार, ११ जना पक्राउ

धनुषाको नगराइन नगरपालिका–८ मा चुनाव हार जितको विषयमा विवाद हुँदा गोली चलेको छ । काँग्रेस र एमाले समर्थक दाजुभाईको बिचमा विवाद हुँदा गोली चलेको हो । झगडामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । क्षेत्रीले भने–‘घटनास्थलबाट २ वटा पेस्तोल बरामद गरेका छौं ।’  चुनाव हारतिजको विषमा राजिव पासवान, धर्मेन्द्र पासवान र श्रीनारायण पासवानको बीचमा विवाद भएको थियो ।झगडा गर्नेहरु पारिवारिक सदस्य हुन् । उनीहरुले