विवाद भएपछि पेस्तोल पड्काएर श्रीमती तर्साउने युवा पक्राउ

जनकपुरधाम । श्रीमतीसँग विवाद हुँदा हवाइ फायर गरी तर्साउने युवा पक्राउ परेका छन् । मंगलबार हतियारसहित जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकबाट ३७ वर्षीय मनिषकुमार अधिकारी पक्राउ परेका हुन् । अधिकारीले गोली भएको पेस्तोल छतमा पुगेर पड्काएका थिए ।  उनले सोमबार राति श्रीमतीसँग विवाद भएपछि छतमा पुगेर पेस्तोल पड्काएको पाइएको छ । गोली...

सम्बन्धित सामग्री

पेस्तोलसहित दुई युवा पक्राउ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१२ जहदाबाट पेस्तोल सहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

पेस्तोल र गोलीसहित २८ वर्षीय युवा पक्राउ

काठमाडौँ, १० भदौ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल र ९ एमएन लेखिएको चार राउन्ड गोलीसहित काठमाडौँ महानगरपालिका–७ का चावहिलका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रमुख, […]

पेस्तोल र गोलीसहित २८ वर्षीय युवा पक्राउ

काठमाडौँ, १० भदौ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल र ९ एमएन लेखिएको चार राउन्ड गोलीसहित काठमाडौँ महानगरपालिका–७ का चावहिलका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रमुख, […]

दुई थान पेस्तोल र नगदसहित मोरङमा दुई युवा पक्राउ

सशस्त्र प्रहरीले दुई थान पेस्तोल, त्यसमा लाग्ने गोली र नगदसहित दुई जनालाई आइतबार राति पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका–८ हसनगढीका २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ तरुणचोकका २९ वर्षीय नविन धिमाललाई पक्राउ गरिएको हो ।

चाइनिज पेस्तोल र गोलीसहित बाराबाट दुई भारतीय युवा पक्राउ

बाराको सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पेस्तोल र गोलीसहित बाराबाट दुई भारतीय युवा पक्राउ

बाराको सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका-९ मा शनिबार अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतीहारीका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन् । सीमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गरेका दुबै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्‍ने २ राउण्ड गोली,

पेस्तोल र ब्राउन सुगरसहित बाँकेबाट तीन युवा पक्राउ

पेस्तोल र ब्राउन सुगरसहित तीन जना युवालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।

बाराबाट पेस्तोल सहित दुईजना युवा पक्राउ

बाराको सिम्रौनगढ नगरपालिका–६ मा रहेको विद्यायक होटलबाट प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ–४ घर भएका ३५ वर्षीय राजेश प्रसाद यादब र २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा छन् । आरोपीहरुको साथबाट एउटा अमेरिकन पेस्तोल र दुईथान म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले रातोपाटीलाई बताए । प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मंगलबार ‘मेडइन युएसए–७७७७०’ नम्बर लेखि

चार अमेरिकन पेस्तोल सहित तीन युवा पक्राउ

तनहुँ । आबुखैरेनी गाउँपालिकाबाट ४ थान अमेरिकन पेस्तोलसहित तिन युवा पक्राउ परेका छन्। आबुखैरेनी गाउँपालिका ३ बस्ने अभियान श्रेष्ठको घरबाट ४ थान अमेरिकन नाइन एम...

पेस्तोलसहित तीन युवा पक्राउ

जिल्लाको पाल्हीनन्दन गाउँपालिका ४ लौहरौलीमा पेस्तोलसहित तीन युवा पक्राउ परेका छन् । सुराकीको आधारमा स्थानीय १६ वर्षीय कनैहया केवट, श्रवण हरिजन र बेलासपुर बस्ने वर्ष १६का अनन्दकुमार जैसवाललाई खानतलासी गर्दा कटुवा पेस्तोल बरामद भएको नवलपरासी प्रहरीले जनाएको छ ।