सीमा विवाद हुँदा आफ्नै भाईले दाजुलाई देखाए पेस्तोल, दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु

जग्गाको सीमा विवादमा सुनसरी कोशी गाउँपालिका वडा नं. ५ मा आफ्नै भाईले दाजुलाई कटुवा पेस्तोल देखाएका छन्।...