पर्यटन व्यवासायीद्वारा छुट माग

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले बैंकबाट लिएको व्यावसायिक कर्जाको व्याजमा ५० प्रतिशत छुट गराईदिन माग गरेका छन् । कोरोना भाइरसको महामारी दिनानुदिन तीव्र गतिमा संसारभर फैलिँदो रहेको तथा यसको संक्रमणबाट सुरक्षित रहन हरेक देशका नागरिकहरू अहिले आ–आफ्नै घरभित्र बस्न बाध्य भएकाले स्वदेश तथा विदेशका पर्यटकहरूको भरमा चल्ने होटल तथा पर्यटन व्यवसाय त पूर्णरूपमा धारासायी हुने भन्दै होटल तथा पर्यटन व्यवसायी संघ नेपालले होटल तथा पर्यटन व्यवसायमा सरकारका तर्फबाट लगाइएका सम्पत्तिकर, व्यवसायकर, मूल्य अभिवृद्धि कर, विभिन्न प्रकारका राजस्वहरूमा छुटको व्यवस्था गर्नुका साथै विभिन्न दस्तुरहरू, पानी, बिजुली लगायतका महसुलमा ५० प्रतिशत प्रतिशत छुट गरी राहतको व्यवस्था गराइदिनु पनि माग गरेको छ ।

सम्बन्धित सामग्री

एकीकृत सम्पत्ति कर र व्यवसाय करमा छुट दिन हानको माग

होटल संघ नेपाल(हान) ले काठमाडौं महानगरपालिकासँग एकीकृत सम्पत्ति करमा ९० प्रतिशत छुट तथा व्यवसाय करमा शतप्रतिशत छुट माग गरेको छ ।कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने देखिएकाले हानले कार छुटको माग गरेको हो । होटलहरुमा लगाइँदै आएको एकीकृत सम्पत्ति करमा यस […]

काठमाडौं महानगरसँग होटल व्यवसायीले मागे कर छुट

२ असार, काठमाडौं । होटल व्यवसायीले काठमाडौं महानगरपालिकासँग कर छुटको माग गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि होटेल संघ नेपाल (हान) ले मेयर बालेन साह समक्ष ज्ञापन पत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन् । उनीहरुले पत्रमा कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै […]

सम्पत्ति करमा ५० प्रतिशत छुट माग

वीरगन्जका होटल तथा पर्यटन व्यवसायीले होटलको सम्पत्ति करमा ५० प्रतिशत छुटको माग गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले आइतबार वीरगन्ज महानगरका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

पोखरा र भैरहवा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको राजस्व छुट दिन माग

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगमलाई नाफामूलक अवस्थमा पु¥याउन निर्देशन दिएका छन् ।सोमबार निगम कार्यालय पुगेको उनले निगमसँग भएका विमानहरूको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पु¥याउन आग्रह गरेका हुन् । “दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामुहिक प्रयासको आवश्यकता तर्फ ध्यान […]

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम विद्युत् प्राधिरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै सो शुल्क मिनाह गर्न माग गरेका हुन् ।

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

काठमाडौं । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९

https://www.onlinekhabar.com/2020/07/878139

१७ असार, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवासायीहरुले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले लकडाउनमा अन्य व्यवसाय खोल्न छुट दिए जस्तै होटल व्यवसाय पनि खोल्न पाउनुपर्ने माग राखेका हुन् । कोरोना भाइरसबाट …