एकीकृत सम्पत्ति कर र व्यवसाय करमा छुट दिन हानको माग

होटल संघ नेपाल(हान) ले काठमाडौं महानगरपालिकासँग एकीकृत सम्पत्ति करमा ९० प्रतिशत छुट तथा व्यवसाय करमा शतप्रतिशत छुट माग गरेको छ ।कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने देखिएकाले हानले कार छुटको माग गरेको हो । होटलहरुमा लगाइँदै आएको एकीकृत सम्पत्ति करमा यस […]

सम्बन्धित सामग्री

विरोधपछि सिद्धार्थनगरले घटायो एकीकृत सम्पत्ति कर

२५ साउन, बुटवल । विरोध भएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एकीकृत सम्पत्ति कर घटाएको छ । नगरपालिकाले गत बर्ष भन्दा सात सय प्रतिशतदेखि बाह्रसय प्रतिशतसम्म वृद्धि गरेर चालु आर्थिक बर्षबाट एकीकृत सम्पत्ति कर लिन सुरु गरेपछि विभिन्न राजनीतिक दल, व्यवसायिक र सामाजिक संघ संगठनले विरोध जनाएका थिए । अस्वभाविकरुपमा कर बढाएको भन्दै उनीहरु पुरानै दर कायम […]

सबैभन्दा धेरै कर तिर्ने करदातालाई विद्युतीय चुलो वितरण

प्युठान– दश वटा वडा रहेको प्यूठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने एक हजार चार सय करदातालाई वितरण गर्ने भएको छ ।  प्यूठान नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीमध्ये न्यूनतम पाँच सयसम्म एकीकृत सम्पत्ति कर तिर्ने करदाताले उक्त चुलो पाउने मापदण्डमा पर्ने नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा […]

जसले तिर्यो धेरै कर, उसैले पाउँदै विद्युतीय चुलो

दश वटा वडा रहेको प्युठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने एक हजार चार सय करदातालाई वितरण गर्ने भएको छ । प्युठान नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीमध्ये न्यूनतम रु पाँच सयसम्म एकीकृत सम्पत्ति कर तिर्ने करदाताले उक्त चुलो पाउने मापदण्डमा पर्ने नगपालिकाका आर्थिक विकास समितिका संयोजक तथा […]

कांग्रेसद्वारा एकीकृत सम्पत्ति कर खारेज गर्न माग

भक्तपुर । नेपाली काँग्रेस भक्तपुरले बुधबार एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।    नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर ...

शुक्लाफाँटा नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले एकीकृत सम्पत्ति कर लागू गरेको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले करका दर रेटहरू निर्धारण गरी लागू गरेको हो। स्थानीय सरकार सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ को परिच्छेद ९ मा एकीकृत सम्पत्ति करसम्बन्धी भएको व्यवस्था अनुसार नगरपालिकाको अधिकार क्षेत्रभित्र कर लगाउन ...

एकीकृत सम्पत्ति कर अशुलीमा अन्योलता

रोल्पा – स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५५ ले स्थानीय तहलाई दिएको एकीकृत सम्पत्ति कर लगाउने अधिकारबारे समयमै निर्णय गर्न नसक्दा रोल्पाका स्थानीय तहहरुमा अन्योलता देखा परेको छ । ऐनमा स्थानीय सरकारले साउन १ गतेदेखि एकीकृत सम्पत्ति कर लगाउनु पर्ने भनिएको भए पनि स्थानीय तह अलमलमा छन् । स्थानीय तहहरूले के गर्ने र कस...

अब घरजग्गा होइन एकीकृत सम्पत्ति कर, कसले कति तिर्नुपर्छ ?

३ साउन, काठमाडौं । काठमाडौं महानगरले घर जग्गामा लगाउँदै आएको घरजग्गा कर, चालु आर्थिक वर्षबाट एकीकृत सम्पत्ति करमा रुपान्तरण भएको छ । स्थानीय तहका नागरिकले आफ्नो क्षेत्र भित्रको घर र घरले चर्चेको (प्लिन्थ एरिया) जग्गामा एकीकृत सम्पत्ति कर लगाउने स्थानीय स्वायत्त शासन ऐनको व्यवस्था बमोजिम महानगरले आर्थिक वर्षको शुरुआतसँगै यो व्यवस्था …

एकीकृत सम्पत्ति कर कि सम्पत्ति कर ?

सरकारले एकीकृत सम्पत्ति कर लगाउने तयारी गरिरहँदा अन्योल सिर्जना भएको छ । यसअघि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रावधानलाई संशोधन गरी सम्पत्ति करको नयाँ व्यवस्था थालिएपछि स्थानीय सरकारमा अन्योल बढेको हो ।

सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गरिने

सरकारले मुलुकभरका सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत

नयाँ आवबाट एकीकृत सम्पत्ति कर - Karobar National Economic Daily

स्थानीय सरकारले आगामी आर्थिक वर्षबाट एकीकृत सम्पत्ति कर लगाउने पाउने भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आगामी आर्थिक वर्षको साउन १ गतेबाट स्थानीय सरकारले एकीकृत सम्पत्ति कर…